गण्डकी प्रदेश

म्याग्दी जलजलामा छ वटा वडा कार्यालय भवन निर्माण सुरु 

पोखरा जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । संघीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो । वडा नं १,


बागलुङको निसीखोलामा आठ झोलुङ्गे पुल बन्दै

पोखरा बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुङ्गे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए । सङ्घीय सरकारको


हिउँदे बिदा सकिएपछि मनाङमा खुल्न थाले विद्यालय

पोखरा हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि


पोखरा चाउथेस्थित एक फर्निचरमा आगलागी, दुई जना घाइते

पोखरा पोखरा महानगरपालिका वडा नं. १४ चाउथेस्थित पाल्पा भैरव फर्निचरमा आगलागी भएको छ ।  सो आगलागीमा परि दुई जना घाइते भएका छन् भने करोडौँको क्षति भएको छ । घाइते हुनेमा


गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा 

पोखरा गण्डकी प्रदेशमा भोलि फागुन ४ गते बिहीबारका दिन सार्वजनिक बिदा हुने भएको छ ।  गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा बिहीबार बिदा दिइएको हो । प्रदेश सरकारको २०७८ चैत १८


नवलपरासी पूर्वमा लागूऔषधसहित दुई पुरुष पक्राउ 

पोखरा नवलपरासी पूर्वमा लागूऔषधसहित दुई पुरुष पक्राउ परेका छन् । सोमबार मध्यराति करिब १२:०५ मा नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका-२ नारायणी नदी पुल हुँदै गैँडाकोट बाट चितवनतर्फ पैदल जाँदै गरेका ३१


कालीगण्डकी नदी किनारका बस्ती जोगाउन तटबन्ध

पोखरा अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन् । बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ । नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररुपमा हुादै आएको छ


पोखरामा वातावरणीय प्रदूषणको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने

पोखरा पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने भएको छ ।  औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन सम्बन्धमा पोखरा महानगरपालिकाद्धारा आयोजित छलफल


गोरखामा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

पोखरा गोरखामा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । आज दिउँसो करिब ३:२० बजेको समयमा गोरखाको शहिदलखन गाउँपालिका-०१ गैरीगाउँकी ४० वर्षीया मिनमाया थापामगरको लडेर मृत्यु भएको हो


जैमिनीको पाहाकोटमा टेलिकमको फोरजी सेवा सञ्चालन

पोखरा नेपाल टेलिकमले जैमिनी नगरपालिकाको वडा नं ७ जैदी पाहाकोटमा चौंथो पुस्ताको मोवाईल सेवा फोरजी सञ्चालनमा ल्याएको छ । टेलिकमले जैमिनी नगर र स्थानिय सँगको समन्वयमा टावर निर्माण गरि टुजी


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja