फागुन ४ गते गण्डकी सरकार स्थापना दिवसमा सार्वजनिक बिदा



पोखरा

​गण्डकी प्रदेश सरकारले सरकार स्थापना दिवसको अवसरमा फागुन ४ गते सार्वजनिक बिदा दिएको छ।

२०७८ साल चैत १८ गते प्रदेश मन्त्रिपरिषद् बनेको दिनको सम्झनामा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। गण्डकी प्रदेश सरकारले अन्य तीन दिन पनि बिदाको घोषणा गरेको छ। प्रदेश राजपत्रमा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमामा र आगामी चैत १५ गते चैते दसैँको अवसरमा बिदा दिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja