जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्यो, १७ जना घाइते



पोखरा

मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको बस कालिगण्डकी नदीमा खसेको छ । बेनी–जोमसोम कोरला सडक अन्तर्गत थासाङ गाउँपालिका–३ धम्पुमा बिहान ना ७ ख ७४४० नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । बस दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाको थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja