गण्डकी प्रदेश

लमजुङमा अफ्रिकन स्वाइन फिभर: ७८ बंगुर मरे

पोखरा लमजुङमा पहिलोपटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ । घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने महामारीजन्य अफ्रिकन स्वाइन फिभरको संक्रमण बेसीशहर नगरपालिकाका विभिन्न फार्ममा पालिएका


अभिनेता पल शाह एक वर्षपछि थुनामुक्त

पोखरा अभिनेता पल शाह थुनामुक्त भएका छन् । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएको भोलिपल्ट उनी रिहा भएका हुन्। यसअघि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा


पोखराको पृथ्वीनारायण क्याम्पस बाहिर गरीने नगर बसको पार्किङ हट्यो

पोखरा पोखराको बगरस्थित पृथ्वीनारायण(पिएन) क्याम्पस बाहिर सडकमै लामो लाइन लागेर बस्ने नगर बसको पार्किङ हटेको छ । सडकमै बसहरु पार्किङमा बस्दा क्याम्पस क्षेत्रमा सवारी आवागमन प्रभावित हुँदै आएको थियो ।


पोखरामा सेगवेको शोरुम संचालनमा

पोखरा पोखरामा सेगवेको शोरुम संचालनमा आएको छ । शनिबार पोखराको पुरानो विमानस्थल नजिकै खोलिएको नयाँ शोरुमलाई आईहव प्रालिका निर्देशक लोकेश वली र पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले रिबन


पोखरामा कोक मोमोरी फेस्ट सम्पन्न

पोखरा पोखरामा कोक मोमोरी फेस्ट सम्पन्न भएको छ । नेपालको अग्रणी पेय पदार्थ कम्पनी कोकाकोला नेपालले वाराहीघाट परिसरमा शनिबार मोमोरी फेस्ट आयोजना गरेको हो । कोकाकोला र ममको स्टलसहित सांगीतिक कार्यक्रम


लमजुङमा अलैँची बिक्रीबाट रु २० करोड आम्दानी

पोखरा अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री


बागलुङमा १० वर्षदेखि चारपाङ्ग्रे लाइसेन्स परीक्षा बन्द

पोखरा उपयुक्त जग्गा अभावमा १० वर्षदेखि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउन सकेको छैन । धौलागिरि यातयात व्यवस्था कार्यालयका अनुसार उपयुक्त जग्गा अभावमा १० वर्षदेखि रोकिएको


वडासदस्य श्रेष्ठको निधन भएको शोकमा आज पोखरा महानगरको सेवा प्रवाह बन्द 

पोखरा आज १ बजेपछि पोखरा महानगरको सेवा प्रवाह स्थगित हुने भएको छ । पोखरा महानगर-४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको शोकमा आज १ बजे सेवा प्रवाह बन्द हुने महानगरले


पृथ्वी राजमार्गअन्तर्गत भीर काट्न रात्रि समयमा सडक अवरुद्ध 

पोखरा पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा खण्ड विस्तार भइरहेको छ । उक्त सडकखण्ड चार लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रात्रि समयमा सडक अवरुद्ध गरिने भएको छ । मनसुन लागेपछि भीर कटान तथा


दुर्गम बुलिङटार अर्खलामा झोलुंगे पुल निर्माण 

पोखरा दुर्गम क्षेत्र बुलिङटार गाउँपालिकाको अर्खलामा झोलुंगे पुल निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले शनिबार दिउँसो एक कार्यक्रम आयोजना गरेर पुलको उद्घाटन गरे ।बुलिङटार गाउँपालिकाको देउसत खोलामा ३८ लाखको लागतमा ७१


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja