गण्डकी प्रदेश

तनहुँमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु

पोखरा चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा


पल शाह लाई दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन 

पोखरा बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पल शाह (पूर्णविक्रम)लाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन गरेका छन । न्यायालयले गलत नजीर स्थापना


मुग्लिन–पोखरा सडक २९ गतेसम्म राति बन्द हुने

पोखरा मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगमी २९ गतेसम्म बन्द हुने भएको छ । तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने


गएरातिदेखि अवरुद्ध डुम्रे बेँसीसहर सडक पुनः सञ्चालनमा

पोखरा सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँसीसहर सडक खण्ड पुनः सञ्चालनमा आएको छ ।  यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको


अब पोखरा-भद्रपुर सिधा उडान

पोखरा पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुशी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आउँदो मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने


दोर्दीमा पर्यटकीय प्रवर्द्धनका लागि नयाँ पदमार्ग पहिचान

पोखरा लमजुङको दोर्दी गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनका लागि नयाँ पदमार्ग पहिचान गरेको छ । गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ विकास गरी पदमार्गको प्रचारप्रसारमा जुटेको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले गाउँपालिकाले


बागलुङमा हात्तीपाइले निवारण अभियान सुरु

पोखरा बागलुङमा ‘यसै पटक अन्तिम पटक’ भन्ने नाराका साथ १४औँ चरणको हात्तीपाइले निवारण अभियान सुरु गरिएको छ । जिल्लाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई आज हात्तीपाइलेविरुद्धको औषधि खुवाएर अभियानको शुभारम्भ गरिएको हो


नवलपुर: ७ महिनामा ४७ दुर्घटना, २२ को मृत्यु

पोखरा नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सात महिनामा ४७ सवारी दुर्घटनामा हुँदा २२ जनाको मृत्यु भएको छ । यस अवधिमा  एक सय ४८ घाइते भएका छन् । तीमध्ये ६१  गम्भीर र


पृथ्वीचोक र बुद्धचोकको बीचमा पुल निमार्ण कार्य अघि बढ्यो

पोखरा पोखराको पृथ्वीचोक र बुद्धचोकको बीचमा रहेको सेती नदीमाथि पुल सानो भएको छ । साघुँरो भएकै कारण दैनिकजसो दुर्घटनासमेत हुने गरेको छ । पुल साँघुरो भएसँगै सोही ठाउँमा नयाँ डिजाइनका


लागुऔषधसहित पोखरामा दुई जना पक्राउ 

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.१३ चिसापानीमार्गस्थित डेरा गरी बस्ने पोखरा-९ का वर्ष २६ का आशिष थकाली र


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja