पोखराको पृथ्वीनारायण क्याम्पस बाहिर गरीने नगर बसको पार्किङ हट्यो



पोखरा

पोखराको बगरस्थित पृथ्वीनारायण(पिएन) क्याम्पस बाहिर सडकमै लामो लाइन लागेर बस्ने नगर बसको पार्किङ हटेको छ ।

सडकमै बसहरु पार्किङमा बस्दा क्याम्पस क्षेत्रमा सवारी आवागमन प्रभावित हुँदै आएको थियो । उक्त पार्किङ हटाउन निकै प्रयत्न गरिए तापनि हटेको भने थिएन । सडकको पार्किङ हटेपछि महानगरको समन्वयमा केआइ सिङ पुल नजिकै निजी जग्गा भाडामा लिइ क्यु पार्किङ सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja