गण्डकी प्रदेश

कास्कीमा लागुऔषधसहित २ युवक पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका वडा नं. ७ का वर्ष २१ का सुरेश घर्ती मगर र धौलागिरी गाउँपालिका वडा नं. १ का वर्ष ३१


पोखरेली किसानले धान रोपेको २ महिना बितिसक्दा पनि पाएनन रासायनिक मल

पोखरा धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान


कास्कीका वडाध्यक्षहरुका पोखरामा तालिम शुरु

पोखरा कास्कीका वडाध्यक्षहरुका लागि सोमबारदेखि पोखरामा तालिम शुरु भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आयोजना तथा जिल्ला समन्वय समिति कास्कीको समन्वयमा तालिम आयोजना


पोखरामा सामूहिक बलात्कारको आरोपमा ८ जना पक्राउ, एक जना फरार

पोखरा कास्की प्रहरीले सामूहिक बलात्कारको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले उनीहरु ९ जनाविरुद्ध जबरजस्ती करणी (बलात्कार) को मुद्दा दर्ता गरेको छ । भदौ १७ गते जिल्ला अदालत कास्कीमा


पोखराको अमरसिंहबाट लागु औषधसहित २ जना पक्राउ

पोखरा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पोखरातर्फ आउँदै गरेको बसलाई चेकजाँच गर्ने क्रममा अमरसिंहचोक बाट लागु औषधसहित म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -१ निवासी ३१ वर्षीय नगेन्द्र थापा र


ल्वाङ गाउँको अर्को विशेषता: सुन्दर हरियाली चियाबारी 

पोखरा कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैं पनि प्रसिद्ध छ । पर्यटकलाई आर्कषण गर्ने यस गाउँको अर्को विशेषता हो सुन्दर हरियाली चियाबारी । स्थानीय हितकाजी गुरुङका अनुसार


पोखरामा क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने  

पोखरा पोखरामा क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र नदिपुरको आयोजनामा भदौ २२ देखि २५ गते सम्म क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता


पोखराबाट लागु औषधसहित होटल संचालक पक्राउ

पोखरा पोखरा महानगरपालिका -१४ चाउथे कदममार्गस्थित खाजा घर संचालन गरी बस्ने धादिङ गल्छी गाउँपालिका -२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचनलाई प्रहरीले १ ग्राम १० मिलिग्राम अवैध लागु औषध ब्राउनसुगर


पोखरा ४ मा पनि सार्वजनिक शौचालय सञ्चालन हुने 

पोखरा  स्थानीय निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएको १०० औं दिनको अवसर पारी पोखरा महानगरपालिका वडा नं. ४ मा पनि शुक्रबारदेखि सार्वजनिक शौचालय सञ्चालन गरिने भएको छ । देशकै मुख्य पर्यटकीय शहर


पोखरामा खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या 

पोखरा पोखरा महानगरपालिका वडा नं -१४ छिनेडाँडास्थित घरायसी विवादमा ४६ वर्षीय श्रीमान लोक बहादुर गुरुङले आफ्नै श्रीमती ४४ वर्षीया विमला गुरुङलाई टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेका छन्। उनिहरुका तीनजना


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja