गण्डकी प्रदेश

असिनाका कारण दोपहरेमा साढे दुई करोडको सुन्तला बालीमा क्षति

पोखरा आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा रु साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ । असिनाका कारण पालुवा पलाउँदै गरेका


डुम्रे-बेसीसहर सडक विस्तार ‘कछुवा’ गतिमा

पोखरा पृथ्वी राजमार्गको तनहुँ डुम्रेबाट बेसीसहर हुँदै मनाङ पुग्ने डुम्रे–बेसीसहर सडकलाई २५ वर्षपछि डबल लेन बनाउने काम थालिएको छ । तर तनहुँ खण्डको पाउँदीसम्म २४ किलोमिटरअन्तर्गत पहिलो चरणकै काम ‘कछुवा’ गतिमा


लमजुङमा बंगुर ओसारपसारमा प्रतिबन्ध

पोखरा लमजुङमा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । बेसीशहरस्थित विभिन्न फार्ममा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएसँगै जिल्लामा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध लगाइएको हो


घरमा अचानक आगलागी हुँदा लमजुङमा एक वृद्धको जलेर मृत्यु

पोखरा लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ । गए राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी


नवलपरासीमा ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु 

पोखरा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गए राति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका-४ देउराली-सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी-४ का १३ वर्षीय बविन क्षेत्रीको


बागलुङमा कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण

पोखरा बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरुदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ । 


नवलपरासीमा विद्यालयका छात्राहरु अचानक बेहोस हुन थालेपछि पठनपाठन बन्द

पोखरा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । आइतबार र सोमबार लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले  दुई दिनका लागि


आज तनहुँका ६ पालिकामा मगर दिवसको सार्वजानिक बिदा

पोखरा मगर दिवसको अवसरमा जिल्लाका ६ वटा पालिकाले आज सार्वजानिक बिदा दिएका छन् । ४१ औं मगर एकता दिवसको अवसरमा जिल्लाको भिमाद नगरपालिका, घिरिङ, रिसिङ, देवघाट, बन्दीपुर र म्याग्दे गाउँपालिकाले बिदा


गण्डकी प्रदेश मौसम : चट्याङसहित हल्का वर्षाको सम्भावना

पोखरा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आइतबार काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ। आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी,


तनहुँको छिम्केश्वरी सडकमा कालोपत्रको तयारी

पोखरा महाभारत पर्वत श्रृङ्खलाको उच्च भागमा अवस्थित तनहुँको छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रको तयारी गरिएको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो । हालसम्म साइट कटिङ,


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja