वैशाख ३ गतेदेखि पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन हुने



 

 

 

 

 

पोखरा 

पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन वैशाख ३ गते हुने भएको छ ।

अदालतको आदेशपछि चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन वैशाख ३ गते हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचन समितिले मंगलबार सूचना प्रकाशित गरि निर्वाचनको मिति तोकेको हो ।

क्याम्पसको निर्वाचन समितिको सोमबारको बैठकले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।तालिकाअनुसार चैत २९ गते उम्मेद्वारी मनोनयन दर्ता र वैशाख ३ गते मतदानको मिति तोकिएको निर्वाचन अधिकृत प्रा.डा. विकास केसीले जानकारी दिए । उनका अनुसार चैत ३० गते राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुनेछ ।

यस्तो छ कार्यतालिका

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja