गण्डकी प्रदेश

तनहुँमा ट्रकले ठक्कर दिँदा ८ जना घाइते

पोखरा पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा बुधबार ट्रकको ठक्करबाट ८ जना घाइते भएका छन् । ना ४ ख १९७३ नम्बरको ट्रकले सडकछेउ रहेको घरमा ठक्कर दिँदा घरभित्र


पोखरा स्पोर्टस् अवार्डको तयारी अन्तिम चरणमा

  पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गर्न लागेको सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ । यही वैशाख २३ गते पोखरा सभागृह हलमा हुने कार्यक्रमका लागि


बागलुङमा विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक प्रहरीको नियन्त्रणमा

पोखरा कक्षा कोठामा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा बागलुङका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालयको कक्षा ३ मा अध्यनरत आठ वर्षीय आविष्कार विकलाई कुटपिट


अवरुद्ध पृथ्वी राजमार्ग पुन: सञ्चालनमा

  पोखरा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ । आज बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा–आँबुखैरेनी सडकखण्ड


गलकोटको दरमखोलामा बाढी

पोखरा गत शनिबार रातिदेखि परेको वर्षाले गलकोट नगरपालिकाको मध्यभागबाट बग्ने दरमखोलामा बाढी आयो । बाढीले आसपासका संरचना बगायो । बाढीले खोला किनारका केही घरटहरा बगाएको सूचना प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई आयो


अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो एकतर्फी

पोखरा   सडक भासिएर सोमबारदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । १८ घण्टादेखि ठप्प भएको राजमार्ग मंगलबार बिहान १० बजेदेखि खुलेको हो । भासिएको भागमा माटोले पुरेर र


बागलुङबाट पोखरा आउन लागेको बसले किच्दा एक जनाको मृत्यु

पोखरा  बागलुङबाट पोखरा आउन लागेको बसले किच्दा दिँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छैन ।  बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी बसपार्कमा आइतबार दिउँसो


पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

पोखरा पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १५, नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङ हुन् । पोखरा १७ पावरहाउसस्थित फुस्रे


पोखरामा मजदूर दिवसको अवसरमा जिफन्टद्वारा र्‍याली प्रदर्शन

    पोखरा  अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले पोखरामा र्‍याली प्रदर्शन गरेको छ । जिफन्ट कार्यालय पृथ्वीचोकदेखि सुरु भएको र्‍याली पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक


गण्डकी मुख्यमन्त्री पाण्डेले विश्वासको मत २१ गते लिने

पोखरा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएको छन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख २१ गते अधिवेशन आहन गरेका हुन् ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja