पोखरास्थित गुप्तेश्वर गुफा व्यवस्थापन अध्यक्षमा बास्तोला निर्वाचित



पोखरा

पोखरास्थित गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मण बास्तोला निर्वाचित भएका छन् । 

समितिको २७ आंै साधारणसभा एवं १० औं अधिवेशनले बास्तोलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।  समितिको वरिष्ठ उपाध्यक्षमा युवक लामिछाने, उपाध्यक्षमा ईश्वरी प्रसाद लम्साल, सचिवमा हरि प्रसाद लम्साल, सहसचिवमा ऋषिराम बराल, कोषाध्यक्षमा राजन अधिकारी र सह-कोषाध्यक्षमा विजयराज आचार्य छन् ।

यसैगरी कार्यसमिति सदस्यमा खेमराज बराल, कृष्णप्रसाद पोख्रेल, विजय पौडेल, ऋतुनाथ लम्साल, दिपकराज बराल, सरस्वती केसी कार्की छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja