सेती नदीमा हाम फालेर बेपत्ता भएका गुरुङ्गको शव फेला



पोखरा

गत माघ ९ गतेदेखि सेती नदीमा हाम फालेर बेपत्ता भएका कास्कीको माछापुच्छ्रे  गाउँपालिका ६  घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षीय विश्व बहादुर गुरुङ्गको बुधबार फेला परेको छ ।

सशस्त्र प्रहरीको गोताखोरले शव फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ । पोखराकै के.आई. सिंह पुलबाट मंगलबारदेखि स्थानीय अल्का गुरुङ्ग समेत बेपत्ता भएकामा नम्बर २४ कालिका  गण मालेपाटन पोखराबाट गएको गोताखोरसहितको टोलीले खोज्ने क्रममा विश्वको शव १३ दिनपछि फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja