गण्डकी प्रदेश

स्याङ्जामा बाख्राको दूधबाट चीज उत्पादन

पोखरा स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन्। दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थाल्नुभएका उनले दुई सातादेखि चीज उत्पादन सुरु


गण्डकी मुख्यमन्त्री पाण्डेद्वारा जनताले औँला नउठाउने गरी काम गर्ने प्रतिबद्ध

पोखरा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले औँला नउठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले पुरानो राज्य संरचनाबाट गरिने कामकारबाही अब काम


पोखरा महानगरपालिकाद्वारा प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता

  पोखरा सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले


कास्की अन्नपूर्ण गाउँपालिकामा अनलाइन राजस्व भुक्तानी सेवा सुरू

    पोखरा कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरूआत गरेको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका


पोखरामा विद्युतीय तार भूमिगत गर्न सुरु

पोखरा ठेक्का सम्झौता भएको १५ महिनापछि पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो । नेपाल विद्युत्


मनाङ नार्पाभूमि गाउँपालिका सडकको ट्र्याक खोलिँदै

पोखरा हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिँदै छ । सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रूपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो ।प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि


घरमै पानीको धारा आएपछि फेरियो दैनिकी

  पोखरा बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दैनिकी फेरिएको छ । लामो समय काँध र पिठ्युमा पानी बोकेर जोहो गर्दै आएका स्याङ्जाको


गण्डकीको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा

पोखरा गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा कृष्ण देवकोटा नियुक्त भएका छन् । गण्डकी सरकारको आइतबार बसेको बैठकले ४१ वर्षीय देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।गोरखाको पालुङटार नगरपालिका


मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष श्रेष्ठको हृदयाघातबाट निधन

पोखरा मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष किरण श्रेष्ठको निधन भएको छ । उनको आज बिहान हृदयाघातका निधन भएको हो । पोखरास्थित रोजिना प्रेसका सञ्चालक श्रेष्ठको ४७ वर्षको उमेरमा निधन भएको


तनहुँ जलविद्युत् आयोजना: प्रसारण लाइनका लागि ३२ टावर जडान

पोखरा तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja