गण्डकी प्रदेश

बेगनासतालमा परराष्ट्रका कर्मचारी मृत अवस्थामा फेला

पोखरा परराष्ट्रमा मन्त्रालयका नायव सुब्बा ३१ वर्षीय अनुप भण्डारी पोखरामा बेगनासतालमा सोमबार मृत भेटिएका छन् । बिहान ८ बजे डुगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले


पोखरा हेमजाको सुइँखेतमा कार दुर्घटना

पोखरा पोखरा महानगरपालिका वडा नंं. २५ हेमजाको सुइँखेतमा कार दुर्घटना भएको छ । शुक्रबार पोखराबाट बागलुङतर्फ जाँदै गरेको ग२च ७८८५ नम्बरको कार सुइँखेतमा दुर्घटना भएको हो । दुर्घटनामा ६ जना घाइते


बल्ल पिच हुँदै बिरौटा–छोरेपाटन सडक

पोखरा बिरौटा–छोरेपाटनमा बाटो बन्दै गरेको कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ तर यो वास्तवीकता हो । बिरौटा देखि छोरेपाटन सम्म को सडक पीच हुँदै छ । नीकै लामो समय पछि


तनहुँमा ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको स्वास्थ्यमा सुधार

पोखरा विद्यालय जान सडक छेउ बस कुरिरहेका बेला तनहुँको बन्दीपुर गाउँपालिका-५ आँधीखोलामा ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रकको


गलकोट नगर अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु

  पोखरा गलकोट नगर अस्पतालमा आजबाट अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे सेवा सुरु गरिएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरिद गरि सेवा प्रदान गर्न सुरु


गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत पाए

  पोखरा नेपाली कांग्रेसको कोटामा सरकारमा गएका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।


बागलुङको विकट थास्पुरीमा एक घर, एक धारा जडान

पोखरा बागलुङको तमानखोला गाउँपालिका–५ थास्पुरी गाउँ अग्लो पहाडको बीचमा छ । प्रशस्त खेतीयोग्य जमिनले भरिएको यस गाउँमा वर्षौंदेखि खानेपानीको समस्या छ । स्थानीयवासीले घन्टौँ लगाएर एक गाग्री पानी भरेर उपभोग गर्दै


साता दिनभित्रैमा गण्डकी प्रदेश सरकारले पूर्णता पाउने

पोखरा प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाएका थिए


तनहुँ दुर्घटना अपडेट: ३ जनाको मृत्यु

पोखरा पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा बुधबार बिहान ट्रकको ठक्करबाट ८ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा


२७० एम्पुल लागु औषध सहित पोखरामा एक जना पक्राउ

  पोखरा पोखरा महानगरपालिका –८ मिलन पथबाट नियन्त्रित लागु औषध सहित प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा चुमनुवी गाउँपालिका –८ स्थायी घर भई हाल पोखरा महानगरपालिका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja