गण्डकी प्रदेश

मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

पोखरा पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ। यहि जेठ २२ गतेदेखि बाटो बन्द गरेर सडकखण्ड विस्तार गर्न लागिएको मुग्लिङ–पोखरा सडक आयोजना तनहुँले जनाएको हो।


जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमाले विजयी

पोखरा जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् । पोखरा महानगर २२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससको प्रमुखमा उम्मेदवार बनाएको थियो । उनले


घट्यो सार्वजनिक सवारी साधनको भाडा

पोखरा यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।  नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा लिटरमा


अभिनेता पल लाई थुनामै राख्न उच्च अदालत पोखराको आदेश

पोखरा नावालिका जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र


तारा एयरको पोखरा-जोमसोम उडान एक साताका लागि बन्द

पोखरा तारा एयरले पोखरा-जोमसोमको उडान एक साताका लागि बन्द हुने भएको छ । शुक्रबारेदखि जेठ २७ सम्मका लागि उडान बन्द गरिएको तारा एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले


पर्वतका सबै तहको कार्यपालिका निर्वाचनमा एमाले विजयी

पोखरा जिल्लाका स्थानीय तहको कार्यपालिका निर्वाचनमा नेकपा(एमाले) विजयी भएको छ । सात स्थानीय तहमध्ये दुई पालिकामा प्रमुख र पाँच उपप्रमुखसहित ३३ वडाध्यक्ष जितेको उक्त दलले सबै स्थानीय तहका कार्यपालिकाअन्तर्गत भएको


पोखराको सिर्जनाचोकमा आमाछोरी मृतावस्थामा फेला 

पोखरा पोखराको सिर्जनाचोकमा आमाछोरी मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार सिर्जनाचोक नजिकै जयनेपाल मार्गमा डेरा गरी बस्दै आएकी शुशिला शर्मा खतिवडा र


तनहुँका स्थानीय तहलाई चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन

पोखरा तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट विनियोजन


बलात्कार आरोपमा मुद्दा खेपिरहेका पल शाहको उच्च अदालतमा बहस जारी

पोखरा लगातार दुई पटक सुनुवाई सरेपछि आज  बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा  उच्च अदालतमा बहस भइरहेको छ । न्यायधीश द्वय उज्ज्वलन शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरूले बहस गरिरहेका छन् । पल शालको


गोरखामा चितुवाको आक्रमणबाट एक प्रहरी हवल्दारसहित तीन जना घाइते

पोखरा चितुवाको आक्रमणबाट एक प्रहरी हवल्दारसहित तीन जना घाइते भएका छन् । मंगलबार साँझ पालुङटार नगरपालिका–४ रानीटार स्थित मकैबारीमा काम गरिरहेका ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षीय अभिषेक भण्डारीलाई चितुवाले


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja