गण्डकी प्रदेश

तनहुँको डिभिजन वन कार्यालय गण्डकी प्रदेशकै उत्कृष्ट

पोखरा तनहुँको डिभिजन वन कार्यालय गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । मुख्यमन्त्रीको कार्यालयले बनाएको विभिन्न सूचकका आधारमा भएको मूल्यांकनमा गण्डकी प्रदेश मातहतभरिका १०५ मध्ये सो कार्यालय उत्कृष्ट बनेको हो ।


एमाले कास्कीद्धारा तीन जना कार्यकर्ता निलम्वित

पोखरा नेकपा एमाले कास्कीले आफ्ना तीन जना कार्यकर्तालाई निलम्वन गरेको छ । पार्टी अध्यक्ष मनबहादुर गुरुङले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन जना कार्यकर्तालाई कार्वाही गरेको उल्ले गरेका छन् । 


बैंकिङ कसुर मुद्दाका फरार गोरखाकी महिला पक्राउ

पोखरा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं नार्गाजुन नगरपालिका-१ रानीवन बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएकी ५१ वर्षीया लक्ष्मी सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले बैंकिङ


कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान उत्साहित

पोखरा सरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान खुसी र उत्साहित भएका छन् । यो बजेट कार्यान्वयन भएमा कृषि कर्ममा लाग्नेलाई ठूलो राहत मिल्ने किसानको विश्वास छ । बेनी नगरपालिका– २


दुर्घटनाग्रस्त तारा एयरको हवाईजहाजको भेटियो ब्ल्याक बक्स

पोखरा मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक


लमजुङका स्थानीय तहहरूलाई तीन अर्ब १७ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन

पोखरा आगामी आर्थिक वर्ष २०७९-०८० लागि सङ्घीय सरकारले सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहहरूलाई तीन अर्बभन्दा बढी बजेट प्राप्त हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा पेस गरेको


चर्चित पर्यटकीयस्थल बन्दीपुरमा बढ्दै पर्यटकको चहलपहल

पोखरा तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को


चालक लाइसेन्स का लागि अनलाइन आवेदन आजबाट पुनः खुल्ला

पोखरा यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन आजबाट पुनः खुल्ला गरेको छ । विभागले आज सुचना जारी गर्दै लाइसेन्स लागि हालसम्म परेका अनलाइन आवेदनहरू


अनेरास्ववियु द्वारा आज पोखरामा सरकारी गाडी चलाउन रोक

पोखरा नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)कास्कीले आज केन्द्रीय सदस्य महेन्द्र उपाध्याय पक्राउ परेको विरोधमा कास्कीमा सरकारी गाडी चलाउन रोक लगाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा


एमाले गण्डकीद्वारा जहाज दुर्घटनाप्रती दु:ख ब्यक्त

पोखरा ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीले हिजो भएको जहाज दुर्घटनाप्रती दु:ख ब्यक्त गरेको छ।  एमाले गण्डकी प्रदेश कमिटीले  सोमबार  एक शोक बिज्ञपति जारी गर्दै दुर्घटनामा निधन हुने


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja