गण्डकी प्रदेश

प्लस टु दिएका विद्यार्थीलाई अन्नपूर्ण केवलकारले टिकटमा ५० प्रतिशत छुट दिने

पोखरा  प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीलाई अन्नपूर्ण केवलकारले टिकटमा ५० प्रतिशत छुट दिने भएको छ। पोखरामा सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारले परीक्षा दिएर बसेका विद्यार्थीलाई ५० प्रतिशत छुट दिने निर्णय


पोखरामा ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने 

पोखरा नेपाल तेक्वान्दो सङ्घको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ । गत वर्ष कोभिड-१९ का कारण स्थगन भएकामा अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घले पुनः स्वीकृति


पोखरामा एक घर, एक वृक्षरोपण, आवश्यक बिरुवा नगरवासीलाई उपलब्ध गराउने

पोखरा पोखरा महानगरपालिकाले आगामी तीन महिनाभित्रमा महानगरका सबै घर कम्पाउडमा बिरुवा रोप्ने भएको छ । पर्यटकी सहरसमेत रहेको पोखराको वातावरणलाई हरियाली बनाउन महानगरले नगरवासीलाई अनिवार्यरुपमा वृक्षरोपण कार्यक्रममा सहभागी गराउने भएको


तनहुँमा खाना पकाउने ग्यास पड्किएर आगलागी हुँदा एक बालिकाको मृत्यु 

पोखरा तनहुँको भिमाद नगरपालिका–९ मा खाना पकाउने ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया सुवेक्षा केसी रहेको प्रहरीले जनाएको छ । शुक्रबार राति ७


तनहुँमा स्कुटर र टिपर ठोक्किँदा स्कुटर चालकको मृत्यु

पोखरा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा शनिबार साँझ भएको दुर्घटनामा स्कुटर चालक एक युवकको मृत्यु भएको छ । दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ का २१ वर्षीय ईश्वर क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको


पृथ्वीराजमार्ग आजदेखि दैनिक पाँच घण्टा बन्द

पोखरा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ-पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आजदेखि दैनिक पाँच घण्टा


गोरखामा भीरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

पोखरा भीरबाट खसेको ढुंगा लागेर शुक्रबार गोरखाको धार्चे गाउँपालिकामा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धार्चे-३ उहियाका २० वर्षीय धनबहादुर गुरुङको ज्यान गएको हो ।भीरबाट खसेको ढुंगा लागेर


मनाङको नार्पाभूमि गाउँपालिकाका नागरिकलाई प्रतिव्यक्ति साढे तीन लाख बजेट

पोखरा सरकारले विनियोजन गरेको बजेट हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाको प्रतिव्यक्ति तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्ने देखिएको छ । संघीय संरचनाअनुसार चार गाउँपालिकामा विभाजित


म्याग्दीमा आयोजित निःशुल्क आँखा शिविरबाट ३०० भन्दा बढी लाभान्वित

पोखरा म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा आयोजित निःशुल्क आँखा शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन् ।  म्याग्दी जेसीजको २४औँ स्थापना दिवसका अवसरमा शिविर आयोजना गरिएको हो । म्याग्दी जेसीजका


मनाङका सामुदायिक विद्यालयमा पुगेन पाठ्यपुस्तक

पोखरा हिमाली जिल्ला मनाङका सामुदायिक विद्यालयमा अझै पाठ्यपुस्तक पुगेको छैन । शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भइसक्दा पनि सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न नसकेको हो


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja