समाचार

देशका २०१ स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवारको विजयी

पोखरा नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । ७५३ स्थानीय तहमा भएको निर्वाचनअन्तर्गत हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।मतगणना भइरहेका


भरतपुरमा जारी मतगणनामा उम्मेदवार रेनु एक हजार ७१२ मतले अगाडि

पोखरा भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि भएकी छन्  । भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले नौ हजार ९७० मत प्राप्त गरेकी


नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेस विजयी 

पोखरा नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेसका गोविन्द थपलिया विजयी भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार पदमबहादुर उप्रेतीलाई पराजित गर्दै थपलिया गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।  थपलियाले १


गोरखा पालुङटारको मतगणना स्थगित

पोखरा पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । व्यालेट बक्समा लगाइएको शिलको बिषयमा विवाद हुदाँ मतगणना स्थगित भएको हो । मुचुल्कामा पाँच वटा तर, ब्यालेट बक्समा चार वटा मात्र शिल


निर्वाचन आयोगद्वारा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन

पोखरा निर्वाचन आयोगले मतगणना कार्य सुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न/गराउन निर्देश गरेको छ । मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का


पर्वतको महाशिला गाउँपालिकामा एमालेको जित

पोखरा पर्वतको महाशिला गाउँपालिकामा एमालेका इश्वरी भुसालले गठबन्धनका तर्फबाट कांग्रेसका अशोक उचै ठकुरीलाई ४ सय ४० मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्। भुसालले २ हजार ७४३ मत प्राप्त गरे भने


स्याङ्जामा ५ पालिकामा एमाले र ३ पालिकामा कांग्रेस विजयी

पोखरा स्याङजाका ८ वटा पालिकाको मत परिणाम आएको छ। मत गणना सकिएका ८ वटा मध्येमा हरिनास, कालिगण्डकी, आधिखोला, विरुवा, फेदीखोला गाउँपालिका गरि पाँच पालिकामा नेकपा एमालेले जितेको छ। यस्तै, अर्जुनचौपारी


लमजुङको सुन्दरबजारमा नेपाली कांग्रेस विजयी

पोखरा लमजुङ जिल्लास्थित सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन् । गएराति सम्पन्न मतगणना परिणाम अनुसार ६०५ मत बढी ल्याउँदै कोइराला विजयी भएका हुन् ।  उनले ६


मादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवीजंग गुरूङ निर्वाचित

पोखरा मादी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट कांग्रेसका देवीजंग गुरूङ र उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका छन् । यसअघि ०७४ मा एमालेले जितेको मादी अध्यक्षमा कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर


स्याङ्जाको फेदीखोला र आँधीखोला गाउँपालिकामा एमालेको जित

पोखरा  स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवारले जित हात पारेका छन् । एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । पौडेलले पाँच


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja