गोरखा पालुङटारको मतगणना स्थगित



पोखरा

पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ ।

व्यालेट बक्समा लगाइएको शिलको बिषयमा विवाद हुदाँ मतगणना स्थगित भएको हो । मुचुल्कामा पाँच वटा तर, ब्यालेट बक्समा चार वटा मात्र शिल भेटिएपछि विवाद भएको हो ।

१० वटा वडा रहेको उक्त नगरपालिकामा ६ बाहेक अन्य सबै वडाको मतगणना सम्पन्न भइसकेको छ । हालसम्मको नजिता अनुसार मेयरमा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले ५ हजार ७८३ र जनता समाजवादी पार्टीका प्रेमबहादुर गुरुङले ५ हजार ४२२ मत ल्याएका छन् ।

उनीहरु बीच ३ सय ६१ मतको अन्तर छ ।कांग्रेसका उम्मेदवार दीपक बाबु कँडेलले भने ४ हजार ७५५ मत ल्याएका छन् । वडा नम्वर ६ को मगतणना गर्ने क्रममा विवाद भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja