नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेस विजयी 



पोखरा

नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेसका गोविन्द थपलिया विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार पदमबहादुर उप्रेतीलाई पराजित गर्दै थपलिया गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।  थपलियाले १ हजार १८२ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी उप्रेतीले ४ हजार ७३ मत प्राप्त गरे । 

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ विजयी भए । उनले नेपाली काँग्रेसका उम्मेदवार इन्दिरा खड्कालाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।

तामाङले ४ हजार ७२० मत प्राप्त गरे भने खड्काले ४ हजार ५६ मत प्राप्त गरिन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja