समाचार

स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा

पोखरा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । आज अपराह्न १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा


कास्कीको रुपा गाउँपालिकामा नेकपामा एमालेका उम्मेदवार विजयी

पोखरा कास्कीको रुपा गाउँपालिकामा नेकपामा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा एमालेका नबराज ओझाले ५७४९ मत ल्याएर विजयी हुँदा


स्याङ्जाको भीरकोट–३ मा नेपाली कांग्रेसको प्यानल विजयी

पोखरा स्याङ्जाको भीरकोट नगरपालिका–३ को वडा अध्यक्षमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवार केशर बहादुर खड्काले १ हजार ३८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका


पोखरा महानगरपालिकाको मेयरमा समाजवादीको अग्रता कायमै

पोखरा पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले आफ्नो अग्रता कायम राखेको छ । आइतबार साँझसम्म ३ हजार ५०० मत गनिसक्दासम्म एकीकृत समाजवादीका धनराज आचार्यले ९९ मतले अग्रता लिएका छन् ।


पर्वतको कार्कीनेटामा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपाध्याय विजयी

पोखरा नेकपा एमालेको आधार इलाका भनेर चिनिएको पर्वतको कार्कीनेटामा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार चोलाकान्त उपाध्याय विजयी भएका छन् । फलेवास नगरपालिकाको संस्थापक मेयर पदमपाणी शर्माको वडा कार्कीनेटामा कांग्रेसका चोलाकान्त


काठमाडौंमा रहेका ११ पालिकामध्ये महानगरमा बालेनको अग्रता

पोखरा काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।  हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ वटामा नेपाली कांग्रेस


म्याग्दीको बेनी नगरपालिका–२ मा गठबन्धन विजयी

पोखरा म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मर सापकोटाले ७१८ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र


म्याग्दीमा सकियो १७ वडाको गणना,१० वटा वडामा एमाले अग्रस्थानमा

पोखरा म्याग्दीका ६ पालिकाका १७ वडामा गणना सकिएको छ । यहाँ ४५ वटा वडा छन् । नतिजा आएका वडामध्ये १० वटामा एमालेले जितेको छ भने कांग्रेसले ५, माओवादीले २ वडा


नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसकै अग्रता

पोखरा बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस–जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मतले अग्रता कायम गरेका छन् । राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपतिदयाल मिश्रले ९६८ मत पाएका


भरतपुरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई ८० मतको अग्रता

पोखरा भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ८० मतको अग्रता कायम राखेकी छन् । चार हजार ८७७ मत गणना हुँदा रेनुले १७२७ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १६४७


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja