समाचार

खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी

पोखरा स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा विमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा


हुम्लाको खार्पुनाथ गाउँपालिकामा मतगणना स्थलमै कुटिएका घाइते शाहीको मृत्यु 

पोखरा हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणना स्थलमै कुटिएका गम्भीर घाइते छत्तबहादुर शाहीको मृत्यु भएको छ । नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा शाहीको मृत्यु भएको हो । गएको वैशाख ३१ गते खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मत


धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली काँग्रेसका मेयर र उपमेयर निर्वाचित

पोखरा धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली काँग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् । मेयरमा बालेश्वर मण्डल निर्वाचित भएका हुन् । उनले ४ हजार ७१८ मत ल्याएका हुन् भने उनको निकटतम


पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति मत प्राप्त गरे ?

पोखरा स्थानीय तह सदस्य निर्वाचन- २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार ५५ हजार २६७ मत गन्दा गठबन्धनबाट मेयर पदका


विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु

पोखरा विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, दलका उम्मेद्वार र नेताबीचको बैठकपछि साढे पाँच बजेदेखि मतगणना पुनः सुरु भएको हो ।


लमजुङमा कांग्रेस र एमाले ४/४ वटा स्थानीय तहमा विजयी

पोखरा लमजुङमा नेपाली कांग्रेस र एमालेले समान शक्ति प्रदर्शन गरिएका छन् । दुबै पार्टीले चार चार वटा स्थानीय तहमा जित हासिल गरेका हुन् । सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा एमालेका गुमानसिंह


भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार रेनु ३२५८ मतले अगाडि

पोखरा भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४२७५०  गणना हुँदा अग्रता थप बढाएकी छन् । उनले १६२३५ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १२९७७ मतका साथ पछिपछि


काठमाडौँ महानगरमा बालेनको मत पुग्यो २२ हजार ८४२

पोखरा काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार ८४२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ७६९ मत ल्याएका छन्। त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली


पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

पोखरा स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख


पोखरा महानगरपालिका: ३९ हजार मतगणना, धनराजको अग्रता फराकिलो

पोखरा पोखरा महानगरपालिकामा हालसम्म ३९ हजार ३१३ मतगणना भएकोमा धनराज  आचार्यले अग्रता लिएका छन् ।  एमालेका कृष्ण थापा भन्दा आचार्य दुई हजार २५ मतले अगाडि छन् । पोखरामा हालसम्म १०


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja