समाचार

भरुवा बन्दुकसहित तनहुँमा एक जना पक्राउ

पोखरा तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटारस्थित शालिग्राम कोरिडोर मोटर मार्गमा एकनाले भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ५९ वर्षीय टेकबहादुर सोती मगर रहेको जिल्ला प्रहरी नायव


आगामी आवका लागि पोखरा महानगरको बजेट रु ७ अर्ब १५ करोड १५ लाख

पोखरा पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड १५ लाख १६ हजार रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार १३ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८०/८१


बागलुङ नगरपालिकाको बजेट १ अर्ब ३३

पोखरा बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१का लागि १ अर्ब ३३ करोडको बजेट ल्याएको छ । उपप्रमुख राजु खड्काले आइतबार नगरसभाको बैठकमा उक्त बजेट पेश गरेका हुन् । नेपाल सरकारको वित्तीय समानीकरण तर्फ


वानएक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर राजकुमार तामाङ पक्राउ

पोखरा वानएक्स बेटको प्रचार गरेको आरोपमा अर्का युट्युबरलाई पनि प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटको प्रचार गरेको आरोपमा अर्का युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेको हो।


भारतको उडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

    पोखरा  भारतको उडिसा राज्यमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै


कास्की भित्र मात्रै आव २०७९/८० मा एक सय ११ सवारी दुर्घटना

पोखरा आर्थिक वर्ष २०७९/८० मा कास्की जिल्ला भित्र मात्रै एक सय ११ सवारी दुर्घटना भएका छन् । जिला ट्राफिक कार्यालय कास्कीका अनुसार ती दुर्घटनामा परी ४२ जनाको ज्यान गुमाएका छन्


लागुऔषधको अवैध कारोबार र प्रयोगकर्ता बढ्नु चिन्ताजन: गृहमन्त्री श्रेष्ठ

पोखरा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषधको अवैध कारोबार र प्रयोगकर्ता बढ्नु चिन्ताजनक भएको बताएका छन् । लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको भन्दै


किसानले पाउन थाले अण्डाको मूल्य

पोखरा किसानले अण्डाको मूल्य पाउन थालेका छन् ।  कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग


पोखरा महानगरले बढायो विद्यार्थीलाई दिवा खाजामा १० रूपैयाँ

    पोखरा  नेपाल सरकारले सामुदायिक विद्यालयमा ६ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजावापत १५ रूपैयाँ दिँदै आएकोमा पोखरा महानगरपालिकाले त्यसमा १० रूपैयाँ थप गर्ने भएको छ । आइतबार १३ औं नगरसभामा आर्थिक


पोखरा महानगर: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

पोखरा पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । मेयर धनराज आचार्यले महानगरको १३ औँ नगरसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja