पाेखरा उपत्यका

किसानको संरक्षणको लागि संघ र स्थानिय तह संग समन्वय गरेर अगाडि वढ्ने मन्त्री गुरुङको भनाइ

पोखरा गण्डकी प्रदेशका कृषि उर्जा तथा जलश्रोत मन्त्री बेद वहादुर गुरुङले बास्तविक किसानहरुको अवस्था दर्दनाक अवस्थामा रहको र त्यसको लागी प्रदेश सरकारले निती बनाएर अगाडि वढ्ने वताएका छन । गण्डकी


पोखराका व्यवसायी गौतम वीरगन्जमा मृत फेला

पोखरा पोखराका व्यवसायी बलराम गौतम मृत अवस्थामा फेला परेका छन् । माघ २ गते घरबाट निस्केका उनी शनिबार बिहान वीरगन्जमा मृत अवस्थामा फेला परेका हुन् । गौतममै केही दिन पहिला आफन्तलाई


पोखराको महेन्द्रपुलमा सवारी दुर्घटना हुँदा २ जना घाइते

पोखरा पोखराको महेन्द्रपुलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । महेन्द्रपुलमै बा १३ च २६६२ नम्बरको पजेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा सो दुर्घटना भएको हो । जिल्ला ट्राफिक


गण्डकीमा आठ लाखभन्दा बढीले गरे स्वास्थ्य बीमा

पोखरा गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका


पोखराको वायु प्रदूषण दिनदिनै बढ्दै

पोखरा स्वच्छ र सफा भएकै कारण पोखरा धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको स्वच्छ हावापानीको मज्जा लिँदै प्राकृतिक सौन्दर्यतामा रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्लो


पोखरा-३३ की वडासदस्य पुर्पक्षका लागि जेल चलान

पोखरा सवारी ज्यान मुद्दामा पक्राउ परेकी पोखरा महानगरपालिका वडा नं. ३३ का वडासदस्य एवं नगरसभा सदस्य लीलादेवी नेपालीलाई जिल्ला अदालत तनहुँले थुनामा पठाउन आदेश दिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार


पोखरामा फेरी एक पुरुषद्वारा आत्मदाहको प्रयास

पोखरा पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंमा केही दिनअघि आत्मदाहको घटना सेलाउन नपाउँदै पोखरामा एक जनाले घरभित्रै आफैलाई जलाउने प्रयास गरेका हुन् । कास्कीको मादी गाउँपालिका घर


पोखराको पृथ्वीचोकमा सवारी दुर्घटना हुँदा एक युवतीको मृत्यु

पोखरा पोखरामा आज बिहान करिब ९ बजे सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा पोखराको लेखनाथ बुढीबजारकी २६ वर्षकी रेजीना आचार्य रहेकी छन् । जिल्ला ट्राफिक


काहुँ धरहरा महोत्सव उद्घाटनका दिन म्याराथन प्रतियोगिता हुने

पोखरा जनकल्याण क्लबको आयोजनामा यही फागुन ४ गतेदेखि चौथो काहुँ धरहरा महोत्सव आयोजना हुने भएको छ । फागुन १४ गतेसम्म हुने महोत्सवले काहुँ क्षेत्रको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने विश्वास लिएको महोत्सव


पोखरामा सर्वेश्वर नारी समूहले शिवरात्रिको अवसरमा खुला भजन प्रतियोगिता गर्ने 

पोखरा पोखरा महानगरपालिका-४४ गैर्हापाटनमा रहेको परोपकार सर्वेश्वर नारी समूहले महाशिवरात्रि पर्वको अवसरमा खुला भजन प्रतियोगिता गर्ने भएको छ । धर्म संस्कृतिको संरक्षणको उद्देश्यसहित आगामी फागुन ६ गते शिवरात्रि पर्वका दिन


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja