पाेखरा उपत्यका

पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त किन भयो ?

पोखरा पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन भएको दुर्घटना जाँच आयोगले जनाएको छ । गत माघ १ गते


सडकमा सवारीसाधनहरु राख्ने दिनहरू सकिँदै छ: प्रमुख आचार्य

पोखरा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारीसाधनहरु राख्ने दिनहरू अब सकिँदै गएको बताएका छन् । न्यूरोडस्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा सःशुल्क पार्किङको शुभारम्भ गर्दै उनले


गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फागुन १ गतेदेखि

पोखरा गण्डकी प्रदेश सरकार स्थापना दिवस २०७९ को अवसरमा पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद् परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल


फाल्गुन ४ गतेदेखि पोखराको काहुँडाँडामा महोत्सव हुने

पोखरा पोखराको काहुँडाँडाको पर्यटन प्रवर्द्धन गर्न पहिलो पटक काहुँ धरहरा महोत्सव आयोजना गरिएको छ । जनकल्याण क्लवद्वारा आयोजित महोत्सव फाल्गुन ४ देखि १४ गतेसम्म चल्नेछ । प्रवर्द्धन र विकास गर्दै समृद्ध


लेकसाइडमा १३ वर्षकी किशोरी मृत फेला

पोखरा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित तालबाराही माविमा अध्ययनरत एक किशोरी मृत भेटिएकी छन् । कक्षा ७ मा अध्ययनरत १३ वर्षकी ती किशोरी गएराति झुण्डिएको अवस्थामा फेला परेको कास्की


नवलपुर-पोखरा सडकको भौतिक प्रगति पुग्यो ८ प्रतिशत

पोखरा नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रुपमा हेरिएको डेढगाउँ-झ्यालबास सडकको भौतिक प्रगति आठ प्रतिशत पुगेको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा हेरिएको डेढगाउँ-झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो ।


पोखरा-९ शिव टोलमा सहकारी सञ्चालकद्वारा आत्महत्या

पोखरा कास्कीको पोखरा महानगरपालिका-९ शिव टोलमा एक सहकारी सञ्चालकले आत्महत्या गरेका छन् । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या


पोखरा काहूँखोलामा जलेर घाइते भएकी महिलाको मृत्यु 

पोखरा पोखरा-१३ काहूँखोलामा आइतबार डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।  काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । प्रतिष्ठानका


पोखरामा जलेर दुई जना घाइते

पोखरा पोखरामा जलेर दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोलामा दुई जना जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते हुनेहरुमा ४३


चेम्बर गण्डकीको साधारणसभा चैत ११ गते हुने

पोखरा चेम्बर अफ कमर्स गण्डकीको वार्षिक साधारणसभा आगामी चैत ११ गते पोखरामा हुने भएको छ । संस्थाको आठौं कार्यसमिति बैठकले साधारणसभा पोखरामा गर्ने निर्णय गरेको हो । संस्थाका अध्यक्ष किसान


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja