हुप्सेकोटमा सुत्केरीलाई ५ हजार भत्ता 



पोखरा

हुप्सेकोटमा सुत्केरी महिलालाई ६ महिनासम्म माशिक ५ हजार सुत्केरी भत्ता दिँदै आएको छ । महिलालाई सुत्केरी भत्ता दिने हुप्सेकोट नेपालकै पहिलो गाउँपालिका हो । पालिकाले गत ४ वर्षदेखि त्यस्तो रकम वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja