खोडेंपोखरीको संरक्षण र सुरक्षित गर्न मेयर आचार्यको  निर्देशन



पोखरा

पोखरीमा सोमबार साँझ एक बालकको ज्यान गएपछि मंगलबार स्थलगत अवलोकन गर्दै मेयर धनराज आचार्यले पोखरा-५ प्रस्याङस्थित खोडेंपोखरीको चारैतर्फ तारबार गरि संरक्षण एवं सुरक्षित बनाउन वडाध्यक्ष विष्णुप्रसाद बराललाई निर्देशन दिएका हुन् । पोखरीमा डुबेर बालकको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै उनले परिवारजनमा समवेदना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja