गण्डकी प्रदेश

कतारकी राजकुमारी अन्नपूर्ण हिमाल आरोहणका लागि म्याग्दीमा

पोखरा कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि म्याग्दी आएकी छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–-४ मा अवस्थित छ । इलाईट टेकिङ


म्याग्दीको रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने

पोखरा बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान सुरु भएको हो । आयोजनाका


लमजुङको थुम्काडाँडा बस्तीमा अर्थिङ टावर निर्माण 

पोखरा लमजुङको बेसीसहर नगरपालिका–३ गाउँसहर क्षेत्रको थुम्काडाँडा बस्तीमा अर्थिङ टावर निर्माण गरिएको छ । उक्त क्षेत्र चट्याङको उच्च जोखिम भएकाले जनधनको सुरक्षा गर्न गाउँमा अर्थिङ टावर राखेर सुरक्षित बनाइएको स्थानीय


जिप्रका कास्कीद्वारा फागुपूर्णिमामा उच्छृङ्खल गतिविधि नगर्न आग्रह, गरेमा कार्वाही हुने

पोखरा जिल्ला प्रशासन कार्यालय कास्कीले फागुपूर्णिमामा अराजक र उच्छृङ्खल गतिविधि नगर्न आग्रह गरेको छ ।  यदि कसैले गरेको पाइएमा कानून बमोजिम कार्वाही हुने प्रशासनले चेतावनी दिएको छ ।  प्रशासनले आज


पोखराको फेवातालमा डुङ्गा पल्टिएर एक बृद्धाको मृत्यु

पोखरा पोखराको फेवातालमा आज दिउँसो डुङ्गा पल्टिएर बेहोस भएकी बृद्धाको मृत्यु भएको छ । हिजो दिउँसो डुङ्गा पल्टिएर डुब्दा पोखरा महानगरपालिका वडा नम्बर १ बगर निवासी ७० वर्षिया बृद्धा याममाया


बागलुङमा जैमिनी नगरपालिका उत्कृष्ट

पोखरा बागलुङ जिल्लाका १० पालिकामध्ये कार्य सम्पादनमा जैमिनी नगरपालिका उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हालै सार्वजनिक प्रतिवेदनअनुसार कार्य सम्पादन मूल्याङ्कनमा बागलुङको जैमिनी नगरपालिका उत्कृष्ट भएको


म्याग्दीमा कार्यान्वयनमा ढिलासुस्ती हुँदा विकास बजेट खर्च न्यून

पोखरा म्याग्दीमा विकास निर्माणका योजनाको कार्यान्वयनमा ढिलासुस्ती हुँदा विकास बजेट खर्च न्यून भएको छ । स्थानीय सरकारका साथै सङ्घ र प्रदेश सरकारमार्फत सञ्चालन हुने विकास निर्माण योजनाको कार्यान्वनयमा ढिलासुस्ती हुँदा बजेट कार्यान्वयन


बागलुङमा श्रीमानले गरे श्रीमतीको हत्या

पोखरा  बागलुङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका-२ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया राधा नेपालीको हत्या गरेका हुन् । घर छेउको बारीमा आलु खन्दै


चितुवाको आक्रमणबाट गोरखामा एक जना घाइते

पोखरा चितुवाको आक्रमणबाट पालुङटार नगरपालिका ८ का ६२ वर्षीय राजकुमार कुमाल घाइते भएका छन् । चितुवाको आक्रमणबाट कुमालको बायाँ कान र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल 

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौँदेखि पोखरा अवतरण गरेको हो । उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja