गण्डकी प्रदेश

कावासोतीमा विषाक्त खानाले ६ गिद्ध मरे

पोखरा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको एकै ठाउँमा सोमबार ६ वटा गिद्ध मृत फेला परेका छन् भने करिब एक दर्जन बिरामी अवस्थामा फेला परेका छन् ।   बिरामी गिद्धको उपचारकालागि राष्ट्रिय प्रकृति संरक्षण कोषका


पोखरामा सवारी दुर्घटना, दुई जना घाइते

पोखरा पोखरामा सोमबार सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नं. ६ डिहिकोपाटनमा ग२०प ४२०५ को मोटरसाइकल र ग२३प ३२२९ नम्बरको स्कूटर ठोक्किएर दुर्घटना भएको


कास्कीको सिक्लेस पुग्ने सडक कालोपत्र गरिँदै

पोखरा पर्यटकीय हिसाबले महत्वपूर्ण कास्कीको मादी गाउँपालिका–१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । काहुँखोला–सिक्लेस सडकखण्डको ट्रयाक २०५८ सालमा खुलेको हो । ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरी


बन्दीपुरमा पर्यटन प्रवर्द्धनका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

पोखरा तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ ।ठाउँ ठाउँमा पोल गाडेर


गोरखामा ट्रक दुर्घटना : २ को मृत्यु, ६ जना घाइते

पोखरा गोरखा नगरपालिका–६, बिसौनीमोडमा मिनी ट्रक दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ । गम्भीर घाइते एक जनाको उपचारको क्रममा गोरखा अस्पताल र एक जनाको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा


कावासोतीमा तीनवटा गिद्ध मृत फेला

पोखरा गिद्ध संरक्षणमा नमुना काम भइरहेकै बेला कावासोतीमा एकैथलोमा तीनवटा गिद्ध मृत फेला परेका छन् । कावासोती नगरपालिका ३ स्थित नमूना जिल्ला सदरमुकाम क्षेत्रभित्रको जंगलमा सोमबार तीनवटा वयस्क गिद्ध मृत अवस्थामा


तनहुँको विमलनगर–घाँसीकुवा सडकखण्ड थप पन्ध्र दिन बन्द हुने

पोखरा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा सडक खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न


मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल

पोखरा बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हँुदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका,


आँबुखैरेनीमा आजदेखि ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ सुरु

पोखरा आँबुखैरेनी गाउँपालिकाको आयोजनामा ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ आजदेखि सुरु भएको छ । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्री वितरण गर्ने लक्ष्यका साथ आलु मेलाको


बागलुङमा बहुमूल्य जडीबुटीसहित दुई जना पक्राउ

पोखरा बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वनलसुनसहित उनीहरुलाई पक्राउ गरेको हो


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja