जिप्रका कास्कीद्वारा फागुपूर्णिमामा उच्छृङ्खल गतिविधि नगर्न आग्रह, गरेमा कार्वाही हुने



पोखरा

जिल्ला प्रशासन कार्यालय कास्कीले फागुपूर्णिमामा अराजक र उच्छृङ्खल गतिविधि नगर्न आग्रह गरेको छ ।  यदि कसैले गरेको पाइएमा कानून बमोजिम कार्वाही हुने प्रशासनले चेतावनी दिएको छ । 

प्रशासनले आज एक सूचना प्रकाशित गर्दै फागुपूर्णिमा पर्व एकअर्कामा खुशी साटासाट गर्ने पर्व भएको उल्लेख गरेको छ ।  यस्तो पर्वमा कसैको इच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर रंग दल्ने र सवारी साधनबाट रकम अशुल्ने कार्य गरिए कार्वाही हुने प्रशासनले जनएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja