गण्डकी प्रदेश

पाईप चोरी गरेको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

पोखरा  खानेपानीको पाईप चोरी गरेको आरोपमा प्रहरीले गाउँपालिकाका वडासदस्य सहित ४ जनालाई पक्राउ गरेको छ। गत असोज ५ गते राती १२ बजेको समयमा कास्की जिल्ला मादी गाउँपालिका स्थित सडक छेउमा


चाडबाडका बेला गण्डकीमा तीन सय ६० जना ट्राफिक प्रहरी परिचालन हुने

पोखरा चाडपर्वका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशभर चेकजाँच र उद्धारमा जोड दिइएको छ । चाडपर्वको समय अवधिभर ६७ ठाउँमा स्थायी ड्युटी हुनेछ भने ५१ ठाउँमा नियमित चेकिङ


राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीले पठायो केन्द्रमा नामावली

पोखरा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशले केन्द्रमा नामावली पठाएको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा १८ वटा निर्वाचन क्षेत्र छन् ।


पोखराको बुद्धचोकबाट जुवातास खेल्दै गरेका ९ जना पक्राउ

पोखरा पोखरा महानगरपालिका -१० बुद्धचोक स्थित ४५ वर्षीय कुमार कार्कीको ‘यु एण्ड मी रेष्टुरेन्ट’ मा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले ९ जनालाई नगदसहित


गण्डकी प्रदेशका सांसदलाई असोज १४ गते बिदाइ गर्ने तयारी 

पोखरा गण्डकी प्रदेशका सांसदलाई असोज १४ गते बिदाइ गर्ने तयारी भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १४ गते शुभकामना आदानप्रदान भनी निवर्तमान सांसदलाई बोलाउने र भेटघाट र कदर


हेम्जाको चौरासी नहरको नक्साङ्कन कार्य आजदेखि शुरु 

पोखरा पोखराको हेम्जामा रहेको चौरासी नहरको नक्साङ्कन कार्य आजदेखि शुरु हुने भएको छ । पोखरा-२५ हेम्जाका वडाध्यक्ष मोतिराज तिम्सिनाको नेतृत्व र वडा सदस्य सुभास भण्डारीको संयोजकत्वमा प्राविधिक टोलीले हेम्जाको प्रगतिचोक


पोखराको हेम्जामा स्कुटर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरी घाइते

पोखरा पोखरा हेम्जामा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर गएराति ८ बजे पोखरा महानगरपालिका २५ हेम्जा, हनुमानटोलमा सडकको


पोखराको लेकसाइडमा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ 

पोखरा पोखराको लेकसाइडमा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ। सोमबारराति पोखरा महानगरपालिका -६ लेकसाईड वाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी


पोखरामा दसैँका लागि मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा ल्याइने

पोखरा मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ ।   


“संविधानले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँधेको छ ”

पोखरा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँधेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja