गण्डकी प्रदेश

सत्ता केन्द्रित राजनीतिले नागरिक समस्यामा परेको छ : मुख्यमन्त्री अधिकारी

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पछिल्लो समय सत्ता केन्द्रित राजनीतिले नागरिक समस्यामा परेको बताएका छन् । सत्ताका लागि मात्र राजनीति केन्द्रित हुन थालेको भन्दै उनले आफ्ना लागि सत्ता प्रमुख


बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै

पोखरा नदी किनारमा मोटरबाटो र अव्यवस्थितरुपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ । अव्यवस्थित बसोबासले पहिरो र कटानको जोखिम बढाएसँगै समस्या देखिन थालेको हो ।पछिल्लो समय मुस्ताङको लेतेदेखि


पूर्वी नवलपरासी: कुमारवर्तीको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी 

पोखरा पूर्वी नवलपरासीको सबैभन्दा जेठो कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा भारी मतान्तरले नेविसंघको प्यानल विजयी भएको छ । सभापतिमा नेविसंघका सुदिप चापागाईं, सचिवमा कुमार सिंजाली मगर, कोषाध्यक्ष वर्षा खरेल निर्वाचित भएका


बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात

पोखरा बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन


बन्दीपुर पर्यटन प्रवर्द्धनका लागि सिसाको पुल निर्माण गरिने

पोखरा गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छ बन्दीपुर । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ ।पृथ्वीराजमार्गको डुम्रे बजारदेखि सात किलोमिटर उकालो चढेपछि बन्दीपुर पुगिन्छ


पर्वतमा भीरबाट लडेर एक किशोरीको मृत्यु

पोखरा कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीस्थित बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको छ। लामो पुल घुम्न


यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ

पोखरा यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन् ।  १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन् । किशोरीले आफूमाथि मामाको छोराबाट


लालीगुराँसले राताम्य सोलेडाँडा

पोखरा चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा


तनहुँको मादी नदी नियन्त्रण कार्यक्रम: पहिलो ‘प्याकेज’को काम सुरु

पोखरा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो ‘प्याकेज’को निर्माण सुरु भएको छ । अति जोखिम क्षेत्रमा रहेका व्यास नगरपालिका–६ को सिसाघाटदेखि चिन्तुटारसम्मको दूरीमा पहिलो प्याकेजको


बेनी-जोमसोम- कोरोला सडक खण्ड कालोपत्र गर्ने काम जारी 

पोखरा बहुचर्चित बेनी-जोमसोम- कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम जारी रहेको छ । गौरी-पार्वती-कोषी एन्ड न्यौपाने जेभीले सो  काम सम्पन्न गरेको हो ।  मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुल जोड्नका लागि हाल कालोपत्रको काम धमाधम


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja