गण्डकी प्रदेश

तनहुँमा लागूऔषधसहित ३ जना पक्राउ

पोखरा तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पुलजिपमा सोमबार दिउँसो लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख १८२ नम्बरको बस पुलजिपस्थित अस्थायी प्रहरी पोष्ट मुग्लिङमा जाँच गर्ने क्रममा


पोखराको लेखनाथमा रिभर बैङ्क इको रिसोर्ट सञ्चालनमा

पोखरा पोखरा महानगरको  लेखनाथमा रिभर बैङ्क इको रिसोर्ट सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायी सोसिभ भुर्तेलले उक्त रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । पोखराको पृथ्वीचोक देखि २५ मिनेटमा पुगिने रिसोर्ट


पाँच महिनापछि वर्षा हुँदा पर्वतका कृषक हर्षित

पोखरा झन्डै पाँच महिनापछि वर्षा हुँदा पर्वतका कृषक हर्षित बनेका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली सुख्खा भएर निराश भएका कृषकहरु सोमबार दिनभरजसो वर्षा भएपछि हर्षित बनेका


राष्ट्रपतिको पारिश्रमिक मासिक १ लाख ५१ हजार

पोखरा बहालवाल राष्ट्रपति र उपराष्ट्रपतिले क्रमश: मासिक १ लाख ५१ हजार र १ लाख ८ हजार रुपैया पारिश्रमिक पाउँछन्।   उनीहरुले यसबाहेक बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार,


पोखरा-जोमसोम नियमित उडान सुरु

पोखरा पोखरा-जोमसोम नियमित उडान सुरु भएको छ । जाडो मौसम सकिएलगत्तै पोखरा विमानस्थलबाट समीट र तारा एयरको दैनिक नौवटा उडान हुँदै आएको बताइन्छ ।  विमानस्थल सञ्चालन प्रमुख जशोदा सुवेदीका अनुसार


पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते

पोखरा पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा रुपा गाउँपालिका-४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना छन् ।


पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु

पोखरा पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल(रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको रेवान पोखराका गोपीबहादुर भट्टराईले जानकारी दिए ।  आज भट्टराईले


पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’ आयोजना गर्ने

पोखरा कास्कीको रुपा गाउँपालिका वडा नं. ६ स्थित शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’ आयोजना गर्ने भएको छ ।  रुपातालको प्रचारप्रसार गर्ने उद्देश्यले चैत्र १५ देखि


पोखरा गण्डकी अस्पतालमा आमाको मिर्गौला छोरामा सफल प्रत्यारोपण

पोखरा पोखरामा आमाको मिर्गौला छोरामा सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा मिर्गौला प्रत्यारोपण गरिएको हो ।  बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा


बागलुङ बान्द्रेगाउँ वर्षौँदेखि खानेपानीको समस्यामा

पोखरा सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ । डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ । गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धेरैपटक सत्तामा पुगे । व्यवस्था


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja