गण्डकी प्रदेश

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत साइक्लिङ खेल भोलीदेखि

पोखरा गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत हुने साइक्लिङ खेलको तयारी पुरा भएको छ । शनिबार (भोली)देखि शुरु हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४०


पोखरामा कात्तिक १० गते भाइटिका महोत्सव आयोजना हुने

पोखरा होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा १५ औं भाइटिका महोत्सव २०७९ आयोजना गर्ने भएको छ । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन


महिला क्रिकेट: एपिएफद्वारा गण्डकी पराजित

पोखरा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको एपिएफ क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा एपिएफले गण्डकीलाई ९ विकेटले पराजित गरेको हो । २७ रनको


पोखरा ७ र १५ जोड्ने पुलबाट हाम फालेर एक जना बेपत्ता 

पोखरा पोखरा ७ र १५ जोड्ने मितेरी पुलबाट बिहान ६ बजेतिर हाम फालेर बाग्लुङ नपा – ९ स्थायी घर भएका ४८ वर्षीय खड्का बेपत्ता भएका छन् । आफ्नो दाजु, छोरा


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा

पोखरा नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत


कास्कीबाट १६ जनाले लिए उम्मेदवारी फिर्ता

पोखरा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कास्कीबाट उम्मेदवारी दिएका १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभाका ९ जना छन् ।कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका


पोखराको फेवातालमा सरसफाइ अभियान

पोखरा पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान शुरु गरिएको छ । विभिन्न ३३ स्थानबाट शुभारम्भ गरिएको यस महाअभियानमा पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधि सहित ५ हजार


कास्की १ (क) मा गठवन्धनविरुद्ध काँग्रेस नेता पौडेलको स्वतन्त्र उम्मेद्वारी

पोखरा नेपाली काँग्रेसका युवा नेता एवं पोखरा–२७ का कार्यबाहक सभापति विश्वराज पौडेलले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् । उनले कास्की क्षेत्र नं. १ (क) बाट गण्डकी प्रदेशसभा सदस्य पदमा उम्मेद्वारी


पोखरामा बेच्न राखिएका केही भेडाच्यांग्रा अस्वस्थ, स्वस्थ छानेर किन्न आग्रह

पोखरा पोखरा महानगरपालिका र पशु प्राविधिकहरुले संयुक्त रुपमा अनुगमन गरेका हुन् । प्राविधिकहरुले याम्दीमा बेच्नका लागि मुस्ताङदेखि बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट ल्याएको भेडाच्यांग्राको स्वास्थ्य जाँच गरेका उपभोक्ता हित संरक्षण समितिका


पोखरामा टिपर चोरेको आरोपमा एक जना पक्राउ

पोखरा प्रहरीले पोखरा महानगरपालिका -२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग १ क ५१५५ नम्बरको टिपर चोरी गरेको आरोपमामा पोखरा -१९ बोरीचोक बस्ने २० वर्षीय मनिस परियारलाई बुधबार बिहान पक्राउ गरेको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja