गण्डकी प्रदेश

पोखराको मतगणना स्थलको बाहिरबाट दुई जनालाई पक्राउ

पोखरा कास्की प्रहरीले पोखराको मतगणना स्थलको बाहिरबाट दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार अवैध कार्ड बोकेर मतगणना स्थलमा  पुगेका दुई व्यक्तिलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका


बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी

पोखरा स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ स्थानीय तहमा जीत हासिल गरेर पहिलो बनेको छ । जिल्लाको बागलुङ र गलकोट नगरपालिका, काठेखोला, बडीगाड, तमानखोला  र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो


पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति मत प्राप्त गरे ?

पोखरा स्थानीय तह सदस्य निर्वाचन- २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार ५५ हजार २६७ मत गन्दा गठबन्धनबाट मेयर पदका


विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु

पोखरा विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, दलका उम्मेद्वार र नेताबीचको बैठकपछि साढे पाँच बजेदेखि मतगणना पुनः सुरु भएको हो ।


लमजुङमा कांग्रेस र एमाले ४/४ वटा स्थानीय तहमा विजयी

पोखरा लमजुङमा नेपाली कांग्रेस र एमालेले समान शक्ति प्रदर्शन गरिएका छन् । दुबै पार्टीले चार चार वटा स्थानीय तहमा जित हासिल गरेका हुन् । सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा एमालेका गुमानसिंह


पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

पोखरा स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख


पोखरा महानगरपालिका: ३९ हजार मतगणना, धनराजको अग्रता फराकिलो

पोखरा पोखरा महानगरपालिकामा हालसम्म ३९ हजार ३१३ मतगणना भएकोमा धनराज  आचार्यले अग्रता लिएका छन् ।  एमालेका कृष्ण थापा भन्दा आचार्य दुई हजार २५ मतले अगाडि छन् । पोखरामा हालसम्म १०


पोखराको वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद 

पोखरा पोखराको वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको छ । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीच भनाभन भएको र बताइएको त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरूले नाराबाजी


गोरखा पालुङटारको मतगणना स्थगित

पोखरा पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । व्यालेट बक्समा लगाइएको शिलको बिषयमा विवाद हुदाँ मतगणना स्थगित भएको हो । मुचुल्कामा पाँच वटा तर, ब्यालेट बक्समा चार वटा मात्र शिल


पर्वतको महाशिला गाउँपालिकामा एमालेको जित

पोखरा पर्वतको महाशिला गाउँपालिकामा एमालेका इश्वरी भुसालले गठबन्धनका तर्फबाट कांग्रेसका अशोक उचै ठकुरीलाई ४ सय ४० मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्। भुसालले २ हजार ७४३ मत प्राप्त गरे भने


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja