गण्डकी प्रदेश

गण्डकी सरकारको बजेट सडक निर्माण र स्तरोन्नतिलाई नै प्राथमिकता

पोखरा गण्डकी सरकारले अन्तिम वर्ष पनि सडक निर्माण र स्तरोन्नतिलाई नै प्राथमिकता दिएको छ । अर्थमन्त्री रामजी बरालले ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक गर्दा सडक र सडकपुलमा मात्रै १० अर्ब १५


गोरखाका ९२ प्रतिशत उम्मेद्वारहरुले बुझाएनन् निर्वाचनको खर्च विवरण

पोखरा स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको महिना दिन पुग्न लाग्दासमेत गोरखाका ९२ प्रतिशत उम्मेद्वारहरुले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालय गोरखाले तोकेको हदम्यादअनुसार आगामी ६ असारमा कार्यालय समयभित्र गोरखाका ११ वटै


गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

पोखरा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार बसेको गण्डकी प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रदेश सरकार


स्याङ्जाको जिसस प्रमुखमा कांग्रेस विजयी

पोखरा  स्याङ्जा जिल्ला समन्वय समिति (जिसस) मा गोला प्रथाबाट नेतृत्व टुङ्ग्याइएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) ले सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्व चयन गरेका हुन् । एघार स्थानीय तह


जिल्ला समन्वय समिति लमजुङमा एमालेको विजयी 

पोखरा लमजुङको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल विजयी भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका हुन् ।तीन नगरपालिकाको मेयर, एक गाउँपालिकाको प्रमुखसहित एक गाउँपालिकाको


जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमाले विजयी

पोखरा जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् । पोखरा महानगर २२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससको प्रमुखमा उम्मेदवार बनाएको थियो । उनले


पर्वतका सबै तहको कार्यपालिका निर्वाचनमा एमाले विजयी

पोखरा जिल्लाका स्थानीय तहको कार्यपालिका निर्वाचनमा नेकपा(एमाले) विजयी भएको छ । सात स्थानीय तहमध्ये दुई पालिकामा प्रमुख र पाँच उपप्रमुखसहित ३३ वडाध्यक्ष जितेको उक्त दलले सबै स्थानीय तहका कार्यपालिकाअन्तर्गत भएको


एमाले कास्कीद्धारा तीन जना कार्यकर्ता निलम्वित

पोखरा नेकपा एमाले कास्कीले आफ्ना तीन जना कार्यकर्तालाई निलम्वन गरेको छ । पार्टी अध्यक्ष मनबहादुर गुरुङले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन जना कार्यकर्तालाई कार्वाही गरेको उल्ले गरेका छन् । 


एमाले गण्डकीद्वारा जहाज दुर्घटनाप्रती दु:ख ब्यक्त

पोखरा ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीले हिजो भएको जहाज दुर्घटनाप्रती दु:ख ब्यक्त गरेको छ।  एमाले गण्डकी प्रदेश कमिटीले  सोमबार  एक शोक बिज्ञपति जारी गर्दै दुर्घटनामा निधन हुने


लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित

पोखरा लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख पदमा पुरुष निर्वाचित हुँदा महिला नेतृत्व शून्य भएको हो । वि.सं


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja