एमाले कास्कीद्धारा तीन जना कार्यकर्ता निलम्वित



पोखरा

नेकपा एमाले कास्कीले आफ्ना तीन जना कार्यकर्तालाई निलम्वन गरेको छ ।

पार्टी अध्यक्ष मनबहादुर गुरुङले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन जना कार्यकर्तालाई कार्वाही गरेको उल्ले गरेका छन् ।  पार्टीबाट निलम्वित हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ वडा कमिटी उपाध्यक्ष महेश अर्याल, पोखरा-३३ का सदस्य प्रशान्त अर्याल र पोखरा-२१ का सदस्य मनोज पहारी छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja