गण्डकी प्रदेश

निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिए

पोखरा आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने


स्याङ्जामा ६४०० नयाँ मतदाता थपिए

पोखरा गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली संकलनमा स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको


यात्रुहरुसँग मनलाग्दी भाडा असुलेको विषयमा अनुगमन गर्न सरकारलाई निर्देशन

पोखरा संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन


कास्की जिल्लामा थपिए आठ हजार मतदाता

पोखरा कास्की जिल्लामा करिब आठ हजार मतदाता थपिएका छन् । नयाँ मतदाताका लागि कास्की जिल्लामा १२ हजारले आवेदन दिएकामा चार हजार अन्य जिल्लाको रहेको पोखरास्थित प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी


गण्डकी प्रदेशमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गतका दुई ऐन पारित

पोखरा गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी  मन्त्रालय अन्तर्गतका दुई ऐन पास भएको छ ।   आइतबार प्रदेश सभाको बैठकले खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, जलस्रोत तथा सिँचाइ व्यवस्थापन


कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त

पोखरा नेपाली कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त भएका छन् । पार्टी सभापति किशोरदत्त बरालले पालिखेलाई प्रवक्तामा नियुक्त गरेका हुन् । सभापति बरालले पालिखेलाई प्रवक्तामा नियुक्त गरेको जानकारी बिहीबार सम्पन्न


चौतर्फी विरोध हुँदा गण्डकीका मन्त्रीले गरे बा-आमाको नाममा पैसा नलिने घोषणा

पोखरा आफ्नै बा–आमाको नाममा खोलिएको ट्रष्टमा करोडौं पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भयो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायत


एमालेले अवरोध गर्दा गण्डकी प्रदेशसभा स्थगित

पोखरा गण्डकी प्रदेशसभामा एमालेले अवरोध गरेको छ । बजेटमा आपत्ति जनाउँदै एमालेले विभिन्न माग अघि सारेर अवरोध गरेको हो । अहिले बजेटअन्तर्गत वार्षिक विकास कार्यक्रमको मन्त्रालयगत छलफल चलिरहेको छ ।


कास्कीका पुष्पज्योति ऊर्जा तथा जलस्रोत विभाग सचिव

पोखरा नेकपा एमाले कास्कीका नेता पुष्पज्योति ढुंगाना पार्टीको ऊर्जा तथा जलस्रोत विभाग सचिव बनेका छन् ।  एमालेले विभिन्न केन्द्रीय विभागका सचिव मनोनयन गर्नेक्रममा ढुंगानालाई ऊर्जा तथा जलस्रोत विभाग सचिवमा मनोनित


एमालेले माग्यो गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा

पोखरा सरकारको आन्तरिक द्वन्द्वका कारण १५ दिनसम्म बजेटमाथि छलफल नभएपछि नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गरेको छ । बुधबार एमाले संसदीय दलको कार्यालयमा पत्रकारसँग भेटघाट गर्दै


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja