गण्डकी प्रदेश

आँबुखैरेनी सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला

पोखरा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक


जिल्ला समन्वय समिति लमजुङमा एमालेको विजयी 

पोखरा लमजुङको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल विजयी भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका हुन् ।तीन नगरपालिकाको मेयर, एक गाउँपालिकाको प्रमुखसहित एक गाउँपालिकाको


पोखरामा छाडा चौपाया हटाउने अभियान सुरु

पोखरा पोखरा महानगरपालिकाले सडकमा डुलिहिँड्ने छाडा चौपायालाई कान्जी हाउसमा पठाउन थालेको छ । बिहीबारदेखि छाडा चौपाया हटाउने अभियान सुरु भएको हो । एकैदिन ३७ वटा छाडा चौपाया कान्जी हाउसमा लगेर


पहिरोका कारण डुम्रे-बेशीशहर सडकखण्ड अवरुद्ध

पोखरा डुम्रे-बेशीशहर सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका-३ कुरकुना र १ रमाईलोडाडाँमा गएराति पहिरोसँगै रुख ढलेका कारण उक्त सडक अवरुद्ध भएको छ । ब मध्यरातीबाट अवरुद्ध सडक जेसीवीको सहयोगमा खुलाउने पहल


गोरखामा बाढी र पहिराले एक घर बगायो, १० घरमा क्षति

पोखरा लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्याएको छ ।  बाढी र पहिराले १० घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय


लमजुङमा चारवटा मोटरेवल पुल निर्माण सम्पन्न 

पोखरा लमजङुमा निर्माणाधीन मोटरेवल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएका छन् । जिल्लामा चालु आर्थिक वर्षमा निर्माणाधीन नौवटा मोटरेवल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । जिल्लामा क्रमागत योजनाअन्तर्गत अघिल्लो आर्थिक


पोखरामा लागूऔषधसहित तीन जना पक्राउ 

पोखरा पोखरामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा ९९ नागढुंगाबाट ३ जनालाई पक्राउ गरेको हो ।


पोखरामै मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने

पोखरा गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा


डुम्रे बजारमा रहेको यातायात व्यवस्था कार्यालयबाटै सवारीसाधन दर्ता हुने 

पोखरा तनहुँको बन्दिपूर गाउँपालिकास्थित डुम्रे बजारमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारीसाधन दर्ता हुने भएको छ । कार्यालयले सवारी साधनको दर्ता गर्न सुरु गरेको कार्यालयका सूचना अधिकारी प्रदीप सापकोटाले जानकारी दिए


प्राविधिक त्रुटि सच्याउँदै गोरखा संग्रहालयको मर्मत 

पोखरा प्राविधिक त्रुटि सच्याउँदै ‘कान्छो दरबार’ को रूपमा परिचित गोरखा संग्रहालयको मर्मत भएको छ । भूकम्पपछि सम्पदाहरूको पुनर्निर्माणअन्तर्गत पुरातत्व विभागले संग्रहालयको मर्मत गरेको हो । चालु अर्थिक वर्ष बुइँगल र छाना मर्मतको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja