गण्डकी प्रदेश

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन 

पोखरा पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन भएको छ। वर्षासँगै गए राति १२:४५ बजे चितवनको इच्छाकामना-६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। अहिले बिहान पहिरो पन्छाइ


तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षमा ११बालबालिकाको मृत्यु

पोखरा तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा बालबालिकाले ज्यान गुमाएका हुन् । चितुवाको आक्रमणबाट आधा दर्जन


१ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन

पोखरा पोखराको पहिचान बनेको प्याराग्लाइडिङ स्थानान्तरण गर्न नागरिक उड्ययन प्राधिकरणले निर्देशन दिइसकेकाे छ । आउँदो १ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । यहाँबाट जहाज उड्नुअघि नै


स्याङ्जामा लागूऔषधसहित पोखरा हरिचोकका एक युवक पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतबार लागूऔषधसहित पोखरा ममहानगरपालिका वडा नं. १ हरिचोकका बर्ष २४ का रोशन बराइलीलाई पक्राउ गरेको छ ।  उनी सुनौलीबाट पोखरातर्फ आउनेक्रममा पुतलीबजार नगरपालिका वडा नं.


गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

पोखरा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार बसेको गण्डकी प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रदेश सरकार


गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

पोखरा आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । बिहान प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका


लमजुङको एक मोटरसाइकल वर्कसपमा आगलागी 

पोखरा लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबार चोकनजिकै धारापानीमा रहेको अधिकारी मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । सोमबार बिहान पौने ५ बजेतिर आगलागी हुँदा वर्कसप सबै जलेको छ । डुम्रे-बेंसीसहर सडक खण्डको सिउँडीबार


पोखरा र पाल्पा उद्योग वाणिज्य संघबीच सहकार्य गर्ने सहमति 

पोखरा पोखरा र पाल्पा उद्योग वाणिज्य संघबीच पर्यटन र व्यावसायिक क्षेत्रमा सहकार्य गर्ने सहमति बनेको छ । दुबै उद्योग वाणिज्य संघले निजी क्षेत्रका साझा एजेण्डा तय गर्दै अगाडि बढ्ने प्रतिवद्धता


पोखरामा खाल्डाखुल्डी टाल्ने अभियान समेत सुरु

पोखरा पोखरा महानगरपालिकाले शनिबारदेखि सडकका खाल्डाखुल्डी टाल्ने अभियान समेत सुरु गरेको छ । महानगरका पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङका अनुसार महानगर अन्तर्गतका सबै मुख्य सडक र सहायक सडकमा यो अभियान


गण्डकीले आगामी आर्थिक वर्षका लागि ३८ अर्बभन्दा बढीको बजेट ल्याउँदै

पोखरा गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनैपर्ने कानुनी व्यवस्था छ । ३६ अर्ब हाराहारीको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja