खेलकुद

नवौं राष्ट्रिय खेलकुद: कर्णाली प्रदेशद्वारा क्रिकेट टिमको घोषणा 

पोखरा कर्णाली प्रदेशले रविन्द्र जंग शाहीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । पुरुष क्रिकेट भदौ २३ गतेबाट सञ्चालन हुँदैछ । क्रिकेटको अन्तराष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरि दिन नेपाल क्रिकेट संघ (क्यान) बाट भएको आग्रह


इङ्लिस प्रिमियर लिगमा युनाइटेडको लगातार तेस्रो जित

पोखरा जोडन सान्चोको निर्णायक गोलप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बुधबार राति लगातार तेस्रो जित निकालेको छ । लेस्टर सिटीमाथि १–० को जितसँगै युनाइटेड तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।


नवौँ राष्ट्रिय खेलकुदका लागि कञ्चनपुरबाट खेलका ४४८ खेलाडी छनोट 

पोखरा आगामी असोज महिनामा पोखरा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख


एसिया कप क्रिकेटमा आज बंगलादेश र श्रीलंका भिड्दै

पोखरा युएईमा जारी एसिया कप क्रिकेटमा आज  एक खेल हुने भएको छ । आज हुने खेलमा समूह ’बी’ मा रहेका श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा


फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार

पोखरा अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध संघर्षरत ८१ वर्षीय उनले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पारेका छन् । सामाजिक सञ्जालमा


पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै

पोखरा मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट

पोखरा गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट


नवौं राष्ट्रिय खेलकुदका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट

पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको हो ।  संघका अध्यक्ष तथा प्रदेश खेलकुद


आज राति म्यानचेस्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धा गर्दै

पोखरा इंग्लिस प्रिमियर लिगको तेस्रो साताअन्तर्गत सोमबार राति म्यानचेस्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धा गर्दैछन् । सुरुवाती दुई खेलमा पराजित युनाइटेड घरेलु मैदानमा लिभरपुलविरुद्ध जितको खोजीमा हुनेछ । नेपाली समयअनुसार खेल


प्रिमियर लिग फुटबलमा आइतबार तीन खेल हुँदै

पोखरा इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार तीन खेल हुँदै छन् ।पहिलो खेलमा चेल्सीले लिड्स युनाईटेडको सामना गर्दैछ । यस्तै, वेष्ट ह्याम युनाईटेडले ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेल पौने सात


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja