एसिया कप क्रिकेटमा आज बंगलादेश र श्रीलंका भिड्दै



पोखरा

युएईमा जारी एसिया कप क्रिकेटमा आज  एक खेल हुने भएको छ ।

आज हुने खेलमा समूह ’बी’ मा रहेका श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja