नवौं राष्ट्रिय खेलकुद: कर्णाली प्रदेशद्वारा क्रिकेट टिमको घोषणा 



पोखरा

कर्णाली प्रदेशले रविन्द्र जंग शाहीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । पुरुष क्रिकेट भदौ २३ गतेबाट सञ्चालन हुँदैछ ।

क्रिकेटको अन्तराष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरि दिन नेपाल क्रिकेट संघ (क्यान) बाट भएको आग्रह र प्रस्ताव गरेको कारण पुरुष क्रिकेट पहिले नै हुने भएको हो । समूह ’ए’ मा रहेको कर्णालीको पहिलो खेल भदौ २३ मा मूलपानी मैदानमा लुम्बिनी प्रदेशविरुद्ध रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja