गण्डकी प्रदेश

काहुँ धरहरा महोत्सव उद्घाटनका दिन म्याराथन प्रतियोगिता हुने

पोखरा जनकल्याण क्लबको आयोजनामा यही फागुन ४ गतेदेखि चौथो काहुँ धरहरा महोत्सव आयोजना हुने भएको छ । फागुन १४ गतेसम्म हुने महोत्सवले काहुँ क्षेत्रको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने विश्वास लिएको महोत्सव


बागलुङ-बेनी सडक जीर्ण अवस्थामा 

पोखरा बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ । उक्त सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको अवस्था छैन । कालोपत्र उप्किएको छ । कतै सडक धुलाम्मे


लमजुङ अस्पतालमा निःशुल्क डाइलासिस सेवा सुरु

पोखरा सदरमुकाम बेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालले निःशुल्क डाइललासिस सेवा सुरु गर्ने भएको छ। अस्पतालले यही हप्ताबाट निःशुल्क डाइलासिस सेवा सुरु गर्ने जनाएको हो। केही महिना अघिबाट डाईलासिस सेवा सुरु


बागलुङमा सबै प्रहरीलाई सुत्न म्याट्रेसको व्यवस्था 

पोखरा बागलुङमा एक प्रहरी एक म्याट्रेस कार्यक्रमअन्तर्गत सबै प्रहरीलाई सुत्न म्याट्रेसको व्यवस्था गरिएको छ । जिल्लामा खटिएका सबै प्रहरीलाई पुग्ने गरी सबै स्थानीय पालिकाको सहयोगमा म्याट्रेस उपलब्ध गराइएको हो । 


लागुऔषधसहित म्याग्दीका एक युवा पक्राउ

पोखरा ठूलो मात्रामा लागुऔषधसहित म्याग्दीका एक युवा पक्राउ परेका छन् । माघ २४ गते भैरहवाबाट बाग्लुङतर्फ आउँदै गरेको ना ५ ख ४९६७ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा म्याग्दी जिल्लाको


पोखरामा सर्वेश्वर नारी समूहले शिवरात्रिको अवसरमा खुला भजन प्रतियोगिता गर्ने 

पोखरा पोखरा महानगरपालिका-४४ गैर्हापाटनमा रहेको परोपकार सर्वेश्वर नारी समूहले महाशिवरात्रि पर्वको अवसरमा खुला भजन प्रतियोगिता गर्ने भएको छ । धर्म संस्कृतिको संरक्षणको उद्देश्यसहित आगामी फागुन ६ गते शिवरात्रि पर्वका दिन


लमजुङ केन्द्रविन्दु भएर भूकम्प 

पोखरा लमजुङलाई केन्द्रविन्दु भएर भूकम्प गएको छ। आज बिहान ७:१७ मिनेटमा जिल्लाको बुलबुलेलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सदरमुकार बेंसीसहरलगायतका स्थानमा पनि


गोरखामा एक महिला मृत अवस्थामा फेला

पोखरा गोरखा नगरपालिका–१२ रत्नेटारकी ३० वर्षीया विमला कुमाल मृत अवस्थामा भेटिएकी छन् । घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको केराबारीको झ्याङ नजिकै कुमाल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज


पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त किन भयो ?

पोखरा पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन भएको दुर्घटना जाँच आयोगले जनाएको छ । गत माघ १ गते


छन्त्याल समुदायको संस्कृति संरक्षणको लागी रु एक करोडको अक्षयकोष

पोखरा म्याग्दीलगायतका जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रु एक करोडको अक्षयकोष स्थापना भएको छ । नेपाल छन्त्याल सङ्घले संस्थापक अध्यक्ष दिलबहादुर घरब्जाको स्मृतिमा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja