लमजुङ केन्द्रविन्दु भएर भूकम्प 



पोखरा

लमजुङलाई केन्द्रविन्दु भएर भूकम्प गएको छ। आज बिहान ७:१७ मिनेटमा जिल्लाको बुलबुलेलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का सदरमुकार बेंसीसहरलगायतका स्थानमा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् । यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja