पाेखरा उपत्यका

पोखरामा लागुऔषध कारोवारीमाथि गोली प्रहार

पोखरा पोखराको उत्तमचोकमा एक लागुऔषध कारोवारीमाथि प्रहरीले गोली चलाएको छ । लागुऔषध बोकेर हिँडेको सूचनाको आधारमा बुझ्न गएको प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ ।


गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

पोखरा गण्डकी प्रदेशसभाको सोमबारको बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले यही जेठ २४ गते प्रदेशसभामा प्रस्तुत


जनता सचेत नबन्दा जस्तोसुकै लोकतान्त्रिक सरकार पनि निरंकुश बन्न सक्ने

पोखरा नेपाली काँग्रेसका गण्डकी प्रदेशका प्रभावशाली नेता अर्जुन जोशीले जनता आफै सरकार र संविधानप्रति चेतनशील नहुँदा जस्तोसुकै लोकतान्त्रिक सरकार पनि निरंकुश बन्न सक्ने संभावना भएको बताउनुभएको छ । नेपाली काँग्रेसको


भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कुनै पनि बहानामा उन्मुक्ति दिन हुँदैनः नेता महत

पोखरा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको


पार्टीको राष्ट्रिय जागरण अभियान सफल : डा महत

पोखरा नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले


पशुको स्वस्थ्यका लागि परजीवी नियन्त्रण आवश्यक

पोखरा पशु स्वास्थ्यमा देखिएको परजीवी प्रकोप नियन्त्रण गर्न सकेमा मुलुकमा पच्चीस प्रतिशतले उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको चौथो स्थापना दिवसका अवसरमा पोखरा–२०


समृद्ध प्रदेश र सुखी नागरिक : दीर्घकालीन सोचसहित गण्डकी प्रदेशको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा गण्डकी प्रदेश सरकारले ‘समृद्ध प्रदेश र सुखी नागरिक’ को दीर्घकालीन सोचसहित आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गण्डकी प्रदेशसभामा आज प्रदेश प्रमुख बाबुराम कुँवरले


चौँथो संस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रम सम्पन्न

पोखरा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको चौँथो संस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुख्य अतिथि रहनुभएको उक्त कार्यक्रममा वर्ष उत्कृष्ट खेल


क्षतिपूर्तिको व्यवस्था गरेर मात्र कार्यान्वयनको योजना अगाडि बढाउन नेपाली काँग्रेस कास्कीको माग

पोखरा पोखराको फेवाताल संरक्षण सम्बन्धमा पोखरा महानगर पालिकाले मिति २०७६ जेठ ९ गते स्थानीय पत्रपत्रिकामा प्रकाशित गरेको १५ दिने सूचनाप्रति नेपाली काँग्रेस कास्कीले प्रेस विज्ञप्तिमार्फत् गम्भिर ध्यानाकर्षण गराएको छ ।


‘जनता जागरुक बनाउन स्वाभिमान यात्रा’: अध्यक्ष थापा

पोखरा   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुरु गरिएको बताउनुभएको छ । मिडिया नेपाल र राप्रपा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सञ्चालक: आशिष भट्टराई

सम्पादक/सञ्चालक: पुनम भट्ट भट्टराई

रिपोर्टर: आशिष रानाभाट

रिपोर्टर: सामुयल श्रेष्ठ

सामाजिक संजाल


©2019 Pokharaaaja