अर्थ-बजार

पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

पोखरा   पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा


यार्सा सङ्कलनमा जानेबाट ९० लाख शुल्क

पोखरा मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले रु ९० लाख शुल्क उठाएको छ । मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका एक दर्जनभन्दा


शेयर बजार : दुई अङ्कले घट्यो

पोखरा शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै


पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पोखरा नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।


शेयर बजारमा सामान्य सुधार

पोखरा मङ्गलबार दोहोरो अङ्कले गिरावट आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.५२ विन्दुले बढेर एक हजार १८४.६१


गुणस्तर चिन्ह लिने उद्योगहरु बढ्दै

पोखरा   आफ्ना उत्पादन गुणस्तरीय छ भनेर आम उपभोक्तालाई विश्वास दिलाउन नेपाल गुणस्तर चिन्ह लिन आउने बढ्दै छन् । सरकारले ११ थरी वस्तुको आयात र बिक्री वितरण गर्दा चिन्ह लिन


भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

पोखरा भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक


भारतीय भन्सारले ट्याङ्कर रोक्यो

पोखरा भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी


क्रिकेटर आरिफ सेख र रोहितकुमार एनसीसी बैंकको ब्राण्ड एम्ब्यासडर

पोखरा, २३ फागुन । नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनसीसीले नेपाली क्रिकेट क्षेत्रका उदीयमान खेलाडी आरिफ सेख र रोहितकुमार पौडेललाई दुई वर्षका लागि बैंकको ब्राण्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको छ


बैंकको बढ्दो ब्याजदरप्रति यातायात व्यवसायीहरुको धानाकर्षण, ब्याजदर नघटाए ऋण नतिर्ने व्यवसायीहरुको चेतावनी

पोखरा,  १ फागुन । बैंक तथा वित्तीय संस्थाहरुको एकतर्फी ब्याजदर बृद्धिका कारण यातायात व्यवसायीहरुले नेपाल सरकार र राष्ट्र बैंकको ध्यानाकर्षण गरेका छन् । गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सञ्चालक: आशिष भट्टराई

सम्पादक/सञ्चालक: पुनम भट्ट भट्टराई

रिपोर्टर: आशिष रानाभाट

रिपोर्टर: सामुयल श्रेष्ठ

सामाजिक संजाल


©2019 Pokharaaaja