बिज्ञान-प्रबिधी

नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

पोखरा नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते


फेसबुकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जुकरबर्ग नै रहिरहने

पोखरा मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षमा पुनः चयन गरिएको छ । यससँग फेसबुकका कतिपय लगानीकर्ताले उहाँलाई फेसबुक सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी पदमा रहँदा यसका गतिविधिलाई हेर्न समस्या भएको र


‘सामाजिक सञ्जालको दुरुपयोगले आपराधिक क्रियाकलाप र विकृति बढ्दै’

पोखरा नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक क्रियाकलाप बढ्दै गएको बताएको छ । सहीरुपमा सामाजिक सञ्जालको प्रयोगले फाइदा पुग्ने भए पनि दुरुपयोगका कारण विभिन्न नकारात्मक घटना निम्तिएको


विदेश जाँदा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सकिने

पोखरा नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । अब


फेसबुकबाट तपाईंको सम्पूर्ण डाटाहरु कसरी डाउनलोड गर्ने ?

पोखरा तपाईंले फेसबुकमा हालेका तस्विर, पोस्ट र पठाएको सम्पूर्ण सन्देशहरूलाई एकैपटकमा डाउनलोड गरेर हेर्न सक्नुहुनेछ । यदि तपाईंलाई आफूले अपलोड गरेको सम्पूर्ण फाइलहरु एकैपटकमा चाहिएको छ वा यदि तपाईं सधैको


वैज्ञानिक अनुसन्धान विज्ञान समाजका लागि

पोखरा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सुन्तलामा लाग्ने रोगको निदान गर्ने भएको छ । नाष्टले इटालियाली संस्थाको सहकार्यमा उच्च (पाँच हजार ५० मिटर) पर्वतीय पिरामिड प्रयोगशाला स्थापना तथा


फेसबुकको मुनाफा ६ अर्ब ८८ करोड डलर, दैनिक प्रयोगकर्ताबाट १ अर्ब ५२ करोड डलर मुनाफा, डिसेम्बर तीन महिनाको आम्दानी १६ अर्ब ९१ करोड डलर

सान फ्रान्सिस्को, १९ माघ । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो त्रैमासिक आर्थिक विवरण सार्वजनिक गरेको छ। सन् २०१८ को अक्टोबरदेखि डिसेम्बर तीन महिना सबैभन्दा धेरै मुनाफाको अवधी भएको छ ।


पोखराको महेन्द्रपुलस्थित मोवाइल टावरमा माघको १० गतेबाट मोवाइल मेला शुरु

पोखरा, ९ माघ । पोखराको महेन्द्रपुलस्थित मोवाइल टावरमा माघको १० गतेदेखि २७ गतेसम्म मोवाइल मेला हुने भएको छ । पोखरा मोवाइल टावरको आयोजनामा मोवाइल मेला हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी


चीनले चन्द्रमामा बिरूवा उमा¥यो

पोखरा,२ माघ । चीनको चांगी–४ मिसनले चन्द्रमामा लगेको बिउ उम्रिएको चिनियाँ राष्ट्रिय अन्तरीक्ष प्रशासनले बताएको छ। चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो। चन्द्रमामा कुनै पनि पदार्थको


टुटल र पठाओ कम्पनीमाथी कारबाही सुरु

पोखरा आज पोखरा, २ माघ । हालसालै विवादमा आइरहेको टुटल र पठाओ कम्पनीमाथी कारबाही सुरु गरिएको छ । यातायात व्यवसायी र अझ विशेष गरी ट्याक्सी व्यवसायीहरुको उजुरीको आधारमा टुटल, पठाओ


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सञ्चालक: आशिष भट्टराई

सम्पादक/सञ्चालक: पुनम भट्ट भट्टराई

रिपोर्टर: आशिष रानाभाट

रिपोर्टर: सामुयल श्रेष्ठ

सामाजिक संजाल


©2019 Pokharaaaja