स्वास्थ-शिक्षा

बिरामीको चाप धान्ने जनशक्ति छैन

पोखरा सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दो छ । चापलाई धान्ने गरी न स्वास्थ्यकर्मी छन्, न त स्रोतसाधन । जिल्ला अस्पताल रोल्पामा अपर्याप्त जनशक्तिसँगै सरकारद्वारा प्रदान गरिने बजेट पनि अपुग छ । सीमित


गर्मी बढ्दै गएपछि विद्यालय धमाधम बन्द गरिँदै

पोखरा अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका


गाउँपालिकाबाट मगर भाषामा पढाइ शुरु

पोखरा जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले मगर जातिको बाहुल्य रहेको वडा नं ५ रिभान मोहरास्थित माछापुच्छ्रे आधारभूत विद्यालयमा सोही भाषाको पढाइ शुरु गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य


संस्कृत शिक्षाको उत्थानमा जोड

पोखरा नेपाल र भारतका संस्कृत विश्वविद्यालयले पूर्वीय दर्शन एवं संस्कृत शिक्षाको उत्थानमा संयुक्तरुपमा काम गर्ने भएका छन् । भारतको संपूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालयका प्राध्यापकसहितको आठ सदस्यीय समूहलाई


युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

पोखरा अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या


विद्यालय जागिर खाने ठाउँ होइन, देश बनाउने ठाउँ हो: शिक्षामन्त्री पोखरेल

पोखरा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताउनुभएको छ । कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि


सिन्धुपाल्चोकमा झाडापखलाको महामारी

पोखरा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी


घोकन्ते शिक्षाले देश विकास हुँदैन : अध्यक्ष डा भट्टराई

पोखरा पूर्वप्रधानमन्त्री एवं सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले शनिबार आयोजना


पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा

पोखरा निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव


लम्कीमा ५१ श्ययाको अस्पतालको शिलान्यास

पोखरा कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ । सो ५१ श्यया रहने अस्पतालको सांसद झपट रावलले शिलान्यास गर्नुभएको हो । उहाँले अस्पताल निर्माण भएमा लम्कीचुहा नपा, बर्दगोरिया


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सञ्चालक: आशिष भट्टराई

सम्पादक/सञ्चालक: पुनम भट्ट भट्टराई

रिपोर्टर: आशिष रानाभाट

रिपोर्टर: सामुयल श्रेष्ठ

सामाजिक संजाल


©2019 Pokharaaaja