राजनीति

पोखराका मेयर उम्मेद्वार धनराजले चुनाव नजित्दै मागे संघबाट बजेट

पाेखरा एमालेकाे गढ मानिएका पाेखरा महानगरका वडाहरूमा गणना चलिरहेकाे थियो । १५, १६, १७, २१ र ३३ लगायत वडाहरूमा करिब दोब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडामा आइपुग्नुअघि


पोखरामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १७ वडामा कांग्रेस उम्मेदवार विजयी

पोखरा पोखरा महानगरपालिकामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १७ वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको


पोखरा महानगरपालिका: मेयरमा धनराज आचार्यको अग्रता कायमै

पोखरा कास्कीको पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । १ लाख ७ हजार ९६२ मत गणना हुँदा नेकपा एमालेका कृष्ण थापाभन्दा आचार्य ३,४१७ मतले


गण्डकी प्रदेश सभाको बैठक जेठ ११ गतेदेखि बस्ने

पोखरा गण्डकी प्रदेश सभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । विहिबार बसेको प्रदेश मन्त्रीपरिषद्


पोखराको मतगणना स्थलको बाहिरबाट दुई जनालाई पक्राउ

पोखरा कास्की प्रहरीले पोखराको मतगणना स्थलको बाहिरबाट दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार अवैध कार्ड बोकेर मतगणना स्थलमा  पुगेका दुई व्यक्तिलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका


पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति मत प्राप्त गरे ?

पोखरा स्थानीय तह सदस्य निर्वाचन- २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार ५५ हजार २६७ मत गन्दा गठबन्धनबाट मेयर पदका


विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु

पोखरा विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, दलका उम्मेद्वार र नेताबीचको बैठकपछि साढे पाँच बजेदेखि मतगणना पुनः सुरु भएको हो ।


पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

पोखरा स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख


पोखरा महानगरपालिका: ३९ हजार मतगणना, धनराजको अग्रता फराकिलो

पोखरा पोखरा महानगरपालिकामा हालसम्म ३९ हजार ३१३ मतगणना भएकोमा धनराज  आचार्यले अग्रता लिएका छन् ।  एमालेका कृष्ण थापा भन्दा आचार्य दुई हजार २५ मतले अगाडि छन् । पोखरामा हालसम्म १०


पोखराको वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद 

पोखरा पोखराको वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको छ । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीच भनाभन भएको र बताइएको त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरूले नाराबाजी


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja